साउन १५ भजनी।  कैलालीको कान्द्रा नदीले कटान गर्दा हुलाकी सडक उच्च जोखिममा परेको छ । जिल्लाको भजनी नगरपालिका–५ स्थित लालबोझी गाउँमा पर्ने हुलाकी सडक कान्द्रा नदीले कटान गर्दा सडक उच्च जोखिममा परेको हो । केही दिन अगाडी आएको अविरल...
साउन १५ ,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले राष्ट्र हितलाई सर्वोपरि ठानेर सन्धिसम्झौता गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको विशेष समयमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतामाथि आशङ्का व्यक्त गर्दै उनले सभाबाट अनुमोदन नै...
साउन १५, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ। निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ। निर्वाचन आयोगले कांग्रेसको महाधिवेशन गर्न पुससम्मको समय उपलब्ध गराउने भन्दै स्रोतले थप्यो, ‘आयोगसँग त्यस विषयमा...
साउन १५, काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चयन गर्ने भएको छ । ११ साउनमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढेको हो । बिहीबार बसेको केन्द्रीय...
साउन १५, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले भदौदेखि ४ महिना संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने भएको छ । जसपा कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले भदौ १ देखि मंसिर मसान्तसम्म संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्चालन गर्ने...
साउन १४,काठमाडौं – माओवादी केन्द्रबाट सरकारमा जाने नेताको नाम करिब करिब टुंगो लागेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशगत हिसाबमा मन्त्री बनाउनेको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको स्रोतले बतायो । भागबन्डाअनुसार प्रधानमन्त्रीले माओवादीबाट अब पाँच जना मन्त्री...
साउन १४,बुटवल । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंग्याएसँगै लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ । अझै प्रदेश प्रमुख परिवर्तनसँगै सरकार परिवर्तन हुने कुरा अझै बलियो बन्दै गएको छ । जसपाका तीन जना सांसदलाई कारवाही गरेसँगै लुम्बिनी प्रदेश...
साउन १४, काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डलको पूर्णता दिन सत्तासाझेदार दलहरूबीच छलफल बाक्लिए पनि निकास निस्कन सकेको छैन...
साउन १४, रौतहट ।   रौतहट,कटहरिया नगरपालिकाको विकासका निमित्त सदैव सक्रिय रह्नु भएका मेयर सियाराम कुश्वाहाले अर्को उदाहरणिय काम गर्नु भएको छ । रौतहटको कटहरिया नगरपालिका क्षेत्र फ्री वाईफाई जोन घोषणा गरिएको छ । नगर प्रमुख सियाराम कुश्वाहाले बुधबार एक...
साउन १३ काठमाडौं ।नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को चर्चा चलिरहेकै बेला सत्तारुढ दल नेपाल काँग्रेसका उपसभापति विमलेन्द्र निधि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । निधिको निजी सचिवालयले उनी भारतको गएको पुष्टि गरेको छ । ‘वहाँ पारिवारिक कामले भारत जानु...

भरखरै प्राप्त

धेरैले पढेको