साउन १८, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले सरकारले दमनको बाटो लिएको दावी गर्दै प्रतिवाद गर्ने चेतावनी दिनु भएको छ । अध्यक्ष ओलीले जिल्ला जिल्लाबाट आएका स्काउटका कार्यकर्ताहरुलाई रोक्ने, खाना समेत नदिने, सभा सम्मेलन गर्न...
साउन १७,काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले मेलम्ची नदीमा आएको भीषण बाढी र पहिरोबारे अध्ययन गर्न विज्ञहरुको टोली पहिरो उद्गमस्थल भ्रेमाथाङ पठाउन निर्देशन दिनुभएको छ । पहिरोको उद्गमस्थल भ्रेमाथाङ पुगेर त्यहाँको अवस्थाको बारेमा अध्ययन गर्न राष्ट्रिय विपद व्यवस्थापन न्यूनिकरण तथा व्यवस्थापन...
श्रावण १७, रौतहट ।आज रौतहटको मौलापुर नगरपालिकाको पथरा बुधराम स्थित श्री माध्यमिक विद्यालय को प्रांगणमा जनमत पार्टीको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानू को प्रमुख आतिथ्यमा एवं जनमत पार्टी रौतहटको जिल्ला सचिव बिकास कुमार यादव...
साउन १७, काठमाडौं । नेकपा (एमाले) को आन्तरिक विवाद समाधान हुन नसकेपछि आज बस्ने स्थायी कमिटी बैठकले ठोस निर्णय गर्ने भएको छ । नेता माधवकुमार नेपाल पक्ष सहमतिमा आउन तयार नभएपछि एमालेले सो पक्षलाई छाडेर अघि बढ्ने निस्कर्षमा पुगेको...
साउन १६ रौतहट। रौतहट जिल्लाको यमुनामाई गाउँपालिका बिगत केहि दिन देखि लगातार कर्मचारीहरुको लापरवाहीको कारण विवादमा तानिन थालेको छ ।सुचना प्रकाशनको लागि जयरामा मिडिया प्रालि संग सम्झौता गरेको भए तापनि कमिशन न पाएको कारण समझौता गरेको रकम अहिले सम्म...
साउन १६, काठमाडौं । शनिबार बस्ने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित गरिएको छ । विघटित एकता कार्यदल बैठकले तत्काल कमिटीको बैठक नबस्न आग्रह गरेसँगै आइतबार बस्नेगरी कमिटीको बैठक स्थगित गरिएको बताइएको छ । अध्यक्ष केपी शर्मा ओलीले...
साउन १६, काठमाडौं ।मन्त्रिपरिषद विस्तार चाँडै टुँगो लगाउनेगरि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको हो । यसअघि भएको भेटमा तत्कालै मन्त्रिपरिषद्...
साउन १६ , काठमाडौं ।ओ जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । सो पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादव सर्वसम्मतिरुपमा दलको नेता छानिएका हुन् । नेता यादवलाई...
साउन १६ काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीको अध्यक्ष पद छाडेपछि मात्र पार्टीमा एकता हुने बताएकी छन् । शनिबार अखिल फोर्सको बृहत भेलामा बोल्दै नेतृ झाँक्रीले अध्यक्ष ओली अध्यक्ष पदबाट बहिर्गमन...
साउन १५, धनगढी । सुदूरपश्चिमको दार्चुलाबाट २०४८ सालको प्रतिनिधि सभामा निर्बाचित अवकर बहादुर सिंहको ९० वर्षको आज निधन भएको छ । देशभरीमा राप्रपा(थापा) बाट प्रतिनिधि सभामा निर्बाचित हुने सिंह एक्ला व्यक्ति थिए । सुदूरपश्चिमका १९ वटा निर्बाक्षेत्र क्षेत्र मध्ये १८ स्थानमा...

भरखरै प्राप्त

धेरैले पढेको