काठमाण्डौं,२४ कार्तिक ।
नेपाल कम्युष्टि पार्टी एमालेबाट निर्वाचित भएका गाउँपालिका अध्यक्ष सहित उनका वडा अध्यक्षहरु समेत नेकपा माओवादीमा प्रवेश गरेका छन् । बुधबार आयोजित पार्टी कार्यकर्ताहरुसंगको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा गापा अध्यक्ष सहित वडाअध्यक्षहरु प्रवेश गरेका हुन । No description available.
नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दहाल प्रचण्ड सँगै नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा, माओबादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज शक्ति बस्नेत लगायत नेताहरुको आतिथ्यतामा डेल्पाको डोल्पो बुद्ध नेकपा एमालेबाट निर्बाचित गाउँपालीका अध्यक्ष लगाएत संपुर्ण वडा अध्यक्ष नेकपा माओबादी केन्द्रमा प्रवेश गरेका छ। No description available.
कार्यक्रम सहभागी नेताहरु डोल्पाको बिभिन्न ठाउँको अवलोकनका साथै जनताहरु संग भेटघाट समेत गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here