रौतहट,९,चैत । बिश्व भरि कोरोना भाइरसको महामारी फैलिए सँगै गढीमाई नगरपालिका सतर्क रहन कोरोना भारइस बारे सचेतना तथा मास्क बितरण गरिएको छ । गढ़ीमाई नगरपालिकाको आयोजन र इलाका प्रहरी कार्यालय गरुडाको सहयोगमा गौर देखि चन्द्रपुर जाने बिरेन्द्र राजमार्ग सड़क...
रौतहट ८ चैत । स्वर्गिय गिरिजा प्रसाद कोइरालाको १०औ स्मृती दिवसको अबसरमा कोरोना भाइरस बाट बच्न र बचाउन नेपाली काग्रेस रौतहट क्षेत्र ४ ले माक्स बितरण गरेको छ । कोरोना भाइरस बाट आफू पनि बचौ र अरु लाई...
जनकपुरधाम, ८ चैत ।धनुषामा घरेलु मदिरा सेवनबाट २१ जनाको मृत्यु हुँदा पनि घरेलु मदिरा बिक्री रोकिएको छैन। चैत १ यता प्रहरीले जिल्लाभर भट्टी नष्ट गर्ने अभियान चलाए पनि ग्रामीण क्षेत्रका हाटबजार र होटलमा घरेलु मदिरा बिक्री–वितरण भइरहेको हो। ‘वर्षौंदेखि...
झापा ६ चैत ।जिल्ला प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्रै मास्क उत्पादन थालेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसबाट प्रहरी कर्मचारीलाई जोगाउनुका साथै सचेतना फैलाउन मास्क उत्पादन सुरु गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।...
बिराटनगर, ५ चैत ।
ईन्द्रेणी कला प्रतिष्ठान बिराटनगर र युवा नेता तथा समाजसेवी बिकास मण्डल को संयुक्त सहकार्यमा बिराटनगर-१६, दरैहिया स्थित महामाया भगवती प्राथमिक विद्यालय र पाथीभरा लायन्स जनता अध्ययन केन्द्र मा म बुधबारका दिन ५०० थान मास्क र साबुन...
रौतहट ५ चैत । रौतहट जिल्लाको गरुडा नगरपालिकाका नगर प्रमुख इन्नु राय यादब ज्युको अध्यक्षतामा नोवेल कोरोना भाइरस रोकथाम सम्बन्धी जनचेतना मुलक अन्त्रकृया कार्यक्रम नगर का समाजसेवी, नगर सभाका सदस्य ज्यू हरु, नगर उधोग बणिज्य सघ का अध्यक्ष ज्यू,...
काठमाडौँ १ चैत । विश्व स्वास्थ्य संगठन डब्लूएच ओ का महानिर्देशक डा टेड्रसले अधानोम ग्रेहबेयससले कोरोना भाइरस कोभिड–१९० को महामारीलाई औंल्याउँदै ‘आफूहरूले खतराको घन्टीलाई चर्को रूपले बजाएको’ बताएका छन् । कोरोना भाइरस परिवारबाट फैलिएको पहिलो
महामारी, कोभिड–१९ अब कुनै पनि दिशातर्फ...
रौतहट, ३ फागुन ।ईशनाथ नगरपालिका वडा नं. २ मा निःशुल्क आँखा शिविर शनिवार सम्पन्न भएको छ । सुदर्शन आँखा अस्पताल गौरको प्राविधिक सहयोग तथा ईशनाथ नगरपालिकाको आयोजनामा नपाको २ वडा मा पर्ने श्री प्राथमिक विद्यालय औरैया (माडवारी टोल)मा सो...
रौतहट, १७ माघ । रौतहटको गौर नगरपालिकाले जिल्ला अस्पताल गौरमा आउने प्रसूति महिला र नवजात शिशुको शरीर न्यानोको लागि न्यानो झोला तथा कम्बल उपलब्ध गराएका छन ।जन्मेको बच्चा र आमालाइ सुरक्षित राख्न सहयोग पुग्ने उदेश्यले उक्त सामग्री...
रौतहट, १७ माघ ।परोहा नगरपालिका तथा छायाँ नेपालको आर्थिक सहयोग र राष्ट्रिय अपाङ्ग कल्याण संघ नेपाल सहकार्यमा श्री बसन्तपटि स्वास्थ्य चौकीमा ५ कोठे भवन तथा प्रसुति गृह संयुक्त रुपमा समुद्घाटन गरिएको छ ।परोहा नगरपालिका नगर प्रमुख शेख वकिल एवंम...













