काठमाडौं, १ जेठ । जनकपुरमा थप एक पत्रकारलाई कोरोना भाइरस रोगको पुष्टि भएको छ । स्रोतका अनुसार आज संक्रमण पुष्टि भएका मध्ये मिथिला नगरपालिकाका ४० वर्षका पुरुष पत्रकार रहेको र अवस्था सामान्य रहेको छ ।  हालसम्म ४ जना पत्रकार,३ स्वास्थ्यकर्मी, सुरक्षाकर्मी...
काठमाडौं, ३१ वैशाख । नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ ७ स् ५० मा गरेको अद्यावधिक विवरण अनुसार नेपालमा संक्रमितको संख्या २ सय ४३ पुगेको हो । मन्त्रालयका सह...
काठमाडौं, ३० बैसाख । नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार साझ थप २६ जनामा कोरोना पुष्टि भएको हो । मंगलबार नै दिउँसो ५७ जनामा कोरोना देखिएको थियो ।
काठमाडौं, २९ वैशाख । नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको यशोधरा, बुद्धभूमि नगरपालिका, बर्दिया र रुपन्देहीका १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमवार बिहानै कपिलवस्तुको दुवै...
रौतहट,२९ बैसाख । नेपाल पत्रकार महासङ्घ रौतहट शाखालाई प्रदेश नं. २ का भुमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। सोमबार शाखा सभाहलमा KN95 मास्क ५० थान , १०० साधारण सर्जिकल मास्क, २० थान...
काठमाण्डौं, २९ बैसाख। कोरोना भाइरस संक्रमितको संख्या नेपालमा १२० पुगेको छ । सोमबार बिहान १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि १२० पुगेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरमणि अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १०...
काठमाण्डौं, २८ बैसाख ।विश्वमा महामारीको रुपमा रहेको कोरोना भाईरस नियन्त्रणका लागि सरकारबाट गरिएको लकडाउन र सामाजिक दुरीका कारणले हाल देसमा रगतको अभाव हुन थालेको छ। रगतको यस अभावलाई मध्ये नजर गरेर थोरै भए पनि भार थेग होस् भनि श्री...
काठमाडौं, २७ वैशाख । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र कोशी अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
रुपन्देही, २६ वैशाख । रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेले सुरक्षाकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण पीपीई प्रदान गरेका छन् । कोरोना भाइरस विरुद्धको लडाईंमा अग्रपंक्तिमा रहेर काम गरिरहेका सशस्त्र प्रहरी...
रौतहट, २६ बैसाख । रौतहटको १६ वटा नगरपालिका तथा २ गाँउपालिका गरी १८ वटा स्थानिय तहलाई अक्सफाम नेपालको सहयोगमा ग्रामिण विकास केन्द्रले स्वास्थ्य स्वच्छता सामग्री वितरण गरेको छ ।कोराना संक्रमण रोकथामका लागी पालिका स्तरबाट खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सुरक्षित...

भरखरै प्राप्त

धेरैले पढेको