काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर एक हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै देशभर ८ हजार ६५९ जना सक्रिय संक्रमित पुगेका छन्। ८ हजार ५५ जनाको पिसिआर परीक्षण गर्दा...
रौतहट ३ वैशाख ।नेपालमा थप ९ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षण थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय...
रौतहट २७ चैत ।रौतहटको मौलापुरमा आधारभुत स्वास्थ्य चौकीको उद्घाटन तथा स्वास्थ्य भवनको शिलान्यास शुक्रबार सम्पन्न भएको छ । मौलापुर नगरपालिकाको वडा नम्बर २ स्थित चिरचिरियामा स्वास्थ्य चौकीको उद्घाटन र वडा नम्बर ७ को पिपरियामा आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास...
चैत १८ काठमाडौं– नेपालमा कोरोना भाइरसका १ सय ६२ जना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा तीन हजार ९ सय १९ जनाको आरटीपीसीआर परीक्षणमा १ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी...
रौतहट ४ चैत ।रौतहट जिल्लाको कटहरिया नगरपालिकाको सबै वडा मा स्वास्थ्य चौकीको निकैनै अभाव भएको गुनासो आए पछि कटहरिया नगरपालिकाले स्थानीयको गुनासोलाई मध्य नजर गर्दै आफ्नो नगरपालिका मातहात रहेको सबै वडा मा सुबिधा सम्पन्न स्वास्थ्य चौकी संचालनमा ल्याउन सफल...
अहिले जताततै अंगुर पाइन्छ । यो अंगुरको सिजन हो । अंगुर हेर्दा जति आकर्षक लाग्छ, उति नै धेरै यसको फाइदा छ । यसको सेवनले कब्जियत, अपचदेखि मिर्गौला तथा मांसपेशीका समस्यासम्म फाइदा पुर्याउँछ ।
अंगुरमा फाइबर, कार्बोहाइड्रेट, एन्टीअक्सिडेन्ट, प्रोटिन, फ्लाभोनोइड पाइन्छ...
काठमाण्डौं,३ चैत्र ।बि एम सि अस्पतालका संचालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई ज्यान मार्ने धम्की दिएको बताउनुभएको छ ।काठमाण्डौमा मंगलबार पत्रकार सम्मेलन गरी डाक्टर केसीले प्रधानमन्त्री ओली समेत ज्यान मार्ने धम्की दिने मतियार बनेको आरोप लगाउनुभयो । झापाको...
रौतहट,३ चैत्र ।रौतहट जिल्लाको कटहरिया नगरपालिकाका भित्र रहेका स्वास्थय केन्द्रमा सोमबारबाट अनलाईन विलींग सुरु भएको छ ।विज्ञापन प्रविधिको विकास तथा जनशक्तिको कमि र सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै नगरपालिकाले नपामा रहेको प्राथमिक स्वास्थ केन्द्रमा अनलाईन बिल काटन सुचारू गरेको हो।नगरपालिकाको...
काठमाण्डौ, २ चैत्र ।राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना विरुद्ध खोप लगाउनु भएको छ । सोमबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी उहाँले खोप लगाउनुभएको हो । खोप लगाएपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै राष्ट्रपति भण्डारीले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल...
रौतहट ८ फागुण ।रौतहटकोे देवाही गोनाही नगरपालिकामा कोरोना विरुद्धको खोपको पहिलो डोज लगाइएको छ । सरकारले कोरोना भाइरस विरुद्ध खोपको पहिलो डोज लगाउने तयारी गरेको थियो । सोही अनुसार लगाइएको हो । सरकारले गत माघ पहिलो साता भारतको सिरम...














