काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले लिने परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय कीर्तिपुर अगाडि विद्यार्थीले प्रदर्शन गरेका छन् ।
कोरोना संक्रमणको जोखिम कायम रहेको हुनाले अनलाइनबाट परीक्षा लिनुपर्ने उनीहरुको माग छ ।
सरकारले कोरोनाको जोखिम बढेको भन्दै कक्षा १२ को परीक्षा...
काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ परीक्षा २०७७...
साउन १८,काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी र कर्मचारीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
वीर अस्पताल कर्मचारी युनियनका सचिव दीपक मुडवरीका...
साउन १८, धनगढी ।धनगढी उपनगरपालिकाले आजदेखि कोरोना भाइरस विरूद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने भएको छ ।स्वास्थ्यकर्मी, ५० देखि ५४ बर्ष उमेर समुहका खोप लगाउन बाँकी व्यक्तिहरु, पुर्ण र अति अशक्त अपांगता बर्ग क र ख भएका व्यक्तहरु, शरणार्थीहरु...
साउन १८,काठमाडौं– कोरोना भाइरसको संक्रमितको संख्या पछिल्लो एक सता यता फेरि बढ्न थालेको छ। काठमाडौं उपत्यकासहित जिल्लाहरुमा समेत संक्रमितको संख्या बढ्दा अस्पतालका कोभिड शय्या भरिन थालेको छ। निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणको दर बढेको र अस्पतालहरुमा संक्रमित बिरामीको चाप...
साउन १७, काठमाडौं । !नेपाल मेडिकल काउन्सिल (एनएमसी)बाट स्वीकृती नै नलिइ चिकित्सकिय अभ्यास गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चाबहिलको ओमकार डेन्टल होम प्रालिका सञ्चालक ४६ वर्षीय राधाकृष्ण तामाङ, सञ्चालक तथा...
साउन १७, नयाँ दिल्ली । भारतमा थप ४१ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४१ हजार ७९० जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै...
साउन १४, एजेन्सी ।विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस...
काठमाडौँ,११ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशमा अक्सिजन सिलिन्डर मौज्दात राख्न निर्देशन दिएको छ । प्रदेशहरुका समाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई कोरोनाको सम्भावित चुनौतीलाई समाना गर्न तयारी अवस्थामा रहन उक्त निर्देशन दिइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
साउन ८, काठमाडौं ।शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेहरुको भीड लागेको छ । विदेश जाने युवाहरुलाई सम्बन्धीत देशले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिने भएपछि युवाहरु खोप लगाएको प्रमाणपत्र लिनका लागि टेकुमा...













