काठमाण्डौ, १७ कार्तिक ।
सातै वटा प्रदेशका प्रदेश प्रमुख हटाउने सरकारको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार एकलौटी ढंगमा चल्न खोजेको यो घटनाले देखाएको बताउनुभयो...
आशा साह ।काठमाण्डौं, १६ कार्तिक ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारको टुङ्गो लगाउने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र केही स्थानीय तहका प्रमुखको उम्मेदवारको घोषणा...
रौतहट, ८ कार्तिक । नेपाली काँग्रेसका नेता एवम सांसद मोहम्मद आफताव आलम पक्राउको विरोधमा नेपाली काँग्रेसका कार्यकर्ताले कालोपटीसहित रौतहटको सदरमुकाम गौरमा बृहद जनप्रदर्शन गरेका छन् । सरकारले आलमलाई १२ बर्ष अघिको झुठ्ठा मुद्दामा फसाउन खोजेको भन्दै शुक्रबार...
भक्तपुर १, कात्तिक । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले षड्यन्त्रमूलक रुपमा कांग्रेसका नेता तथा कार्यकर्तालाई दुःख दिन थालेको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा...
काठमाडौँ, ३० असोज (रासस)
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल छिमेकी चीनको उहानमा हुने सातौँ विश्व सैन्य खेलकूद प्रतियोगिता र बेइजिङमा हुने ‘बेइजिङ स्याङ्ग्सन फोरम’मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका...
डडेलधुरा २५, असोज रासस
डडेल्धुरा नेपाली काँग्रेस डडेल्धुराले जिल्लाका पाँच वटै गाउँपालिकामा नयाँ समिति गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लाका स्थानीय तहका सबै वडामा नयाँ संरचना र पार्टी विधानअनुसार समिति विस्तार...
रौतहट, २४ असोज । रौतहटको क्षेत्र नं. १ को क बाट प्रदेश सदस्य रहेका राजपा नेपालका नेता बाबुलाल साहले मधेशको विकासको बाधक कम्युनिष्ट सरकार रहेको आरोप लगाएका छन । प्रदेश सदस्य साहले मधेश र मधेशीलाई कम्युनिष्ट सरकारको हेर्ने दृष्टिकोण...
रौतहट, २३ असोज ।नेपाली काँग्रेस के नेता एवम रौतहट क्षेत्र नं.२ के सांसद मोहमद आफताब आलमको अपने गाव आते देख स्थानियबासी हर्षित हुय है । विगतके दिनो याद कर रहे गावोबासी इसबार निर्वाचित हुए सांसदको हर पर्व तेव्होरमे अपने...
रौतहट, २३ असोज ।नेपाली कांग्रेसका नेता एवम तत्कालिन रौतहट क्षेत्र नं ५ का सभाषद जितेन्द्र यादव (सुनिल) ले कम्युनिष्ट सरकारले झुठा आश्वासन दिएर चुनाव जितेको आरोप लगाएका छन । कटहरीया नगरपालिकाबाट आजदेखी वडा स्तरीय शुभकामना आदान प्रदान कार्यक्रमको सुभारम्भ...
रौतहट, २३ असोज ।समाजवादी पार्टीका चर्चित नेता जिल्ला सदस्य एवम मौलापुर नगरपालिकाका नगरकमिटी अध्यक्ष नागेन्द्र यादव नेकपामा प्रवेश गरेका छन् । रौतहटको धरहरीमा आयोजित नेकपाको शुभकामना आदान प्रदान कार्यक्रमका विच नेता यादव नेकपामा प्रवेश गरेको घोषणा गरेको छन् ।...














