मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता अमिताभ बच्चन पान मसलाको विज्ञापनमा अभिनय गरेका कारण विवादमा तानिएका छन् । आफ्नो मनपर्ने अभिनेताले पान मसलाको प्रवद्र्धन गरेको देख्दा फ्यानहरु अमिताभसँग रिसाएका छन् । यो मामलामा नेशनल एन्टी टोबेको अर्गनाइजेसनले पनि चासो देखाएको छ । अर्गनाइजेसनले...
साउन २०, काठमाडौं । गायक रामकृष्ण ढकालले आजकाल जति राम्रो गीत गाए पनि राम्रो भिडियो नबनाउँदा गीत नचल्ने बताएका छन् । मंगलबार काठमाडौंमा एक समारोहबीच आफ्नो स्वरमा रहेको नयाँ गीत ‘तिमी मेरी हुन सकिनौ’को भिडियो विमोचन समारोहमा उनले यस्तो...
साउन २०, काठमाडौं । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थालाई अनिवार्य सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने व्यवस्था नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले २२ वटा बैंक तथा कर्मचारीहरूले दायर...
साउन १८, धनगढी ।धनगढी उपनगरपालिकाले आजदेखि कोरोना भाइरस विरूद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने भएको छ ।स्वास्थ्यकर्मी, ५० देखि ५४ बर्ष उमेर समुहका खोप लगाउन बाँकी व्यक्तिहरु, पुर्ण र अति अशक्त अपांगता बर्ग क र ख भएका व्यक्तहरु, शरणार्थीहरु...
साउन १७, काठमाडौं । हाँस्य कलाकार किरण केसी (राता मक्कै)ले यस वर्षको ‘वासुदेव लुइँटेल पुरस्कार’ प्राप्त गर्ने हुनुुभएको छ । ‘वासुदेव–विद्यादेव लुइँटेल गुठी’ले कलाकार केसीलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ, प्रतिक चिन्ह र कदरपत्र सहित...
साउन १६, काठमाडौं । मायाबाट मात्र समाजको विभेद अन्त्य सम्भव छ भन्ने  सन्देशसहित ‘मायाको परिभाषा’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार साँझ युट्युबमार्फत् साे गीत सार्वजनिक भएको हाे ।राजकुमार रायमाझीकाे रचनामा रहेकाे गीतमा प्रज्वल शाक्य र बन्दना खड्काले...
साउन १५, मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तको रोकिएका सिनेमाको छायाँकन अझै पछि धकेलिएको छ । यसअघि क्यान्सरको उपचारका कारण उनले फिल्मको छायांकनमा समय दिन सकेका दिएनन् । क्यान्सरमा सुधार आएर फिल्ममा जोडिएका यी अभिनेता त्यसपछि कोराना भाइरसको सिकार...
साउन १५, काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको एसयुभी स्कोडा कुशाकको बिक्री सुरु गरेको छ। नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभरका स्कोडा सोरुमबाट गर्न सकिनेछ। यो गाडी एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध...
साउन १४, काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेशसभाका तीन जना सांसदलाई निष्कासन गरी प्रदेशसभा सचिवालयलाई जानकारी गराएको छ । सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासन गरेको संसदीय दलका नेता सहसराम यादवले जानकारी गराउनुभएको छ । पार्टीले लगाएको...
धनगढी,११ साउन । कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ। निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन २१ गतेसम्मलाई निरन्तरता दिएको  प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धाारा जारी आदेशमा उल्लेख छ।

भरखरै प्राप्त

धेरैले पढेको