Home मनोरञ्जन

मनोरञ्जन

काठमाडौं । नेपाली म्युजिक भिडियोको इतिहासमा पहिलोपटक एआई (आर्टिफिसियल इन्टिलिजेन्ट) भिडियो सार्वजनिक भएको छ । नेपाल र अमेरिकामा ख्याति कमाउन सफल नेप्लिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आप्mनो लोकप्रिय गीत थाकिसकँेमाथि एआइद्वारा निर्मित म्युजिक भिडियो आइतबार राष्ट्रिय टेलिभिजनहरुले...
नयाँ दिल्ली ।नेपाल तथा भारतमा पटक पटक सम्मानित हुदैं आउनु भएकी नेपाली कला क्षेत्रमा आफनो छुटटै पहिचान बनाउन सफल भएकी अभिनेत्री नितु कोइराला लगातार रुपमा भारतका विभिन्न कार्यक्रममा सम्मानित भएकी छिन् ।सरल स्वभावले परिचित अभिनेत्री कोइराला सन २०२० र...
काठमाण्डौं, १९ असार ।विभिन्न गीत संगीतहरु बजारमा आउँदै गर्दा अहिले नेपालि गीत संगीतका कलाकारले फरक फरक धारका गीत संगीतहरु बजार पठाउने गरेका छन् ।यसै क्रममा चर्चित गायीक देबि घर्ती मगर र गायक शेर कृष्ण सुनारको स्वर रहेको नयाँ गीत...
काठमाडौंर, १७ फागुन । गायक राजेश पायल राईले अभिनेता पल शाहले नेपाली माटोको कथा बोकेकोचलचित्रमा काम गर्नुपर्ने बताउनुभएको छ । मंगलवार काठमाडौं आएका अभिनेता शाहलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । गायक राईले अभिनेता शाहले आगामी दिनमा नेपाली...
रौतहट रौतहटको गढीमाई मेलामा आफ्नो प्रस्तुतिबाट लाखौं दर्शकलाई नचाउँदै चर्चित भारतीय भोजपुरी गायक तथा कलाकार खेसारीलाल यादवले माहोल तताएका छन्। गढीमाई नगरप्रमुख श्यामप्रसाद यादवले खेसारीलालको घरमै पुगेर निमन्त्रणा दिएको खुलासा कलाकार खेसारीलाल यादवले मञ्चमै गरे। यादवको प्रस्तुति हेर्न रौतहट, सर्लाही, बारा...
काठमाडौं – द भ्याइस अफ नेपाल सिजन २ मा राम लिम्बु विजयी भएका छन् । राजधानीको ह्यात ग्राउण्डमा शनिवार भएको भव्य ग्राण्ड फिनालेमा राम दर्शकको भोटका आधारमा विजयी भएका हुन् । साउन ३१ देखि शुरु भएको यो रियालिटी शो...
काठमाडौं। शुक्रबार रिलिज भएको नेपाली चलचित्र ’मोदीबेनी’ जापानमा रिलिज हुने भएको छ । सुवास लामिछानेको नेतृत्वमा रहेको जापानी कम्पनी ’भिजोनिया कम्पनी लिमिटेड’ले यो चलचित्रको जापान प्रदर्शन अधिकार खरिद गरेको हो। चलचित्र रिलिजपछि दर्शकबाट राम्रो प्रतिक्रिया आएका कारण जापान अधिकार बिक्री...
काठमाडौँ, २८ असार मगर समुदाय र संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ आजदेखि प्रदर्शन सुरु भएको छ । विवाह संस्कृतिलाई प्रस्तुत गरिएको उक्त चलचित्रको निर्देशन अनिल बुढा मगरले गर्नुभएको हो । चलचित्र ‘घरज्वाइँ’ले मनोरञ्जनसँगै उक्त समुदायको संस्कृतिलाई नजिकबाट बुझ्न मद्दत गर्ने विश्वास...
साउन २१ गते । ‘महलमा बसेर हेर्दा र झुपडीमा बसेर हेर्दा बेग्लाबेग्लै देखिन्छ दुनियाँ। महलमा बस्नेहरू बाँध बाँध्न चाहन्छन् नदीमा र बिजुली निकालेर झिलिमिली बनाउन खोज्छन् महललाई। झुपडीमा बस्ने हामीहरू माछा मार्छौं र पाल्छौं आफ्ना पेट ।’प्रेमी (रविन परियार)सँग नदीमा बाँध्न लागिएको बाँधको...
एउटा सामान्य व्यक्तिले कम्तीमा पनि दिनको ५२ मिनेट अरुका बारेमा कुरा गर्ने गरेको पत्ता लागेको हो

भरखरै प्राप्त

धेरैले पढेको