Home मनोरञ्जन

मनोरञ्जन

काठमाडौं । हरितालिका तीज पर्वको अवसर पारेर विभिन्न स्रष्टाहरूको सृजना सार्वजनिक हुन थालेका छन् । यसैबीच गीतकार निर्मलराज पौडेलको शब्द, गायिका शान्तीश्री परियार र सङ्गीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तीज रमाइलो’ नामक गीत बजारमा आएको छ । ‘चेलीबेटी ज्यानमाया माइतमै हाँसेर,...
रौतहट रौतहटको गढीमाई मेलामा आफ्नो प्रस्तुतिबाट लाखौं दर्शकलाई नचाउँदै चर्चित भारतीय भोजपुरी गायक तथा कलाकार खेसारीलाल यादवले माहोल तताएका छन्। गढीमाई नगरप्रमुख श्यामप्रसाद यादवले खेसारीलालको घरमै पुगेर निमन्त्रणा दिएको खुलासा कलाकार खेसारीलाल यादवले मञ्चमै गरे। यादवको प्रस्तुति हेर्न रौतहट, सर्लाही, बारा...
काठमाडौं १० मंसिर,  । आजबाट काठमाडौंमा दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ ९निटफेस्ट २०२२० शुरु भएको छ ।  ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने मुख्य नारासहित ९ दिनसम्म चल्ने महोत्सवको आज ९शुक्रवार० बाट शुरु भएको हो । काठमाडौंस्थित मण्डला...
काठमाडौं । नायिका सुरक्षा पन्तले कलाकारिता क्षेत्रमा महिला भएकै कारण पुरुषको भन्दा कम पारिश्रमिक लिएर काम गर्नुपर्ने समस्या रहेको गुनासो गरेकी छिन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले महिला भएको कारण नै कलाकारिता क्षेत्रमा अब्बल र प्रतिभावान महिला कलाकारहरुले...
नयाँ दिल्ली ।नेपाल तथा भारतमा पटक पटक सम्मानित हुदैं आउनु भएकी नेपाली कला क्षेत्रमा आफनो छुटटै पहिचान बनाउन सफल भएकी अभिनेत्री नितु कोइराला लगातार रुपमा भारतका विभिन्न कार्यक्रममा सम्मानित भएकी छिन् ।सरल स्वभावले परिचित अभिनेत्री कोइराला सन २०२० र...
जेठ २५ ,काठमाडौं । इन्ट्रा फउण्डेशन नेपाल च्याप्टरका अध्यक्ष लगायतको निर्णायक टोलीले इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा भइरहेको मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप यूएसएका टप १२ मा पुग्न सफल प्रतिष्पर्धीलाई स्वागत...
साउन १८, धनगढी ।धनगढी उपनगरपालिकाले आजदेखि कोरोना भाइरस विरूद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने भएको छ ।स्वास्थ्यकर्मी, ५० देखि ५४ बर्ष उमेर समुहका खोप लगाउन बाँकी व्यक्तिहरु, पुर्ण र अति अशक्त अपांगता बर्ग क र ख भएका व्यक्तहरु, शरणार्थीहरु...
साउन २०, काठमाडौं । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थालाई अनिवार्य सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने व्यवस्था नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले २२ वटा बैंक तथा कर्मचारीहरूले दायर...
काठमाडौं,१८ साउन, । तराई मधेशमा ढकिया (ढक्की) मै राखेर नागरिकता तरकारी जस्तै खरीद बिक्रि हुन्छ भन्ने प्रचारबाजीमा लागेका र त्यस्तो सोच राख्नेहरुमाथि मंगलबार एक सन्देशमूलक नाटक मञ्चनमार्फत चोटिलो प्रहार गरिएको छ । स्थानीय जिल्ला समन्वय समितिको सभाकक्षमा सरिता फाउन्डेशन र आसमान...
यही असोज ११ बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रदर्शन मिति आउन पाँच दिन बाँकी रहँदा निर्माण कम्पनी लामा सिनेमाजले झण्डै साढे दुई मिनेट लामो ट्रेलर युट्युव रिलिज गरेको हो । यसअघि सार्वजनिक टिजर...

भरखरै प्राप्त

धेरैले पढेको