सुस्मिता बानियाँ
गत साताबाट नेपाली बजारमा सुनको मूल्य लगातार ओरालो गतिमा छ । मूल्यमा आएको गिरावटसँगै बजारमा चहलपहल बढ्दो छ । उपभोक्ताहरु सस्तिएको मूल्यमा सुन खरिद गर्न उत्सुक देखिन्छन् ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कात्तिक १५ गतेसम्म नेपाली बजारमा एक...
संस्कृति,पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले जनकपुर र अयोध्यालाई हवाईसेवाको मध्यामबाट जोड्नुपर्ने बताएका छन् ।बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रिय विभागले आयोजना गरेको विश्वफलक पर राम (साहित्यक, सामाजिक एवं संस्कृतिको सन्दर्भमा) अन्तरविषय अन्तराष्ट्रिय संगोष्ठिमा बोल्दै मन्त्री पाण्डेले धार्मिक रुपले...
मुगुको सोरु गाउँपालिका वडा नम्बर ७ मा रहेका १ सय ३७ घर परिवारका स्थानिय घरघरमा खानेपानी धारा पाउँदा खुसी भएका छन् । खानेपानीको समस्यालाई समाधान गर्दै सोरुगाउँपालिकाको सहजीकरण ,ब्याक टु लाईफ ई.भी. र्जमनिको आर्थिक सहयोग र कर्णाली सामुदायिक बिकास...
–छोराको अंग लिएर जन्मिएका पीटरलाई बेहुली बन्ने रहर
–घरबाट निस्किदा केटा, अफिस पुगेपछि महिलाको पहिरन
काठमाडौं । आफ्नो लैङ्गिक पहिचान कसले गर्ने–समाज, विज्ञान वा आफैंले ? प्रश्न जटिल छ तर प्राकृतिक रुपमा वा आत्म सम्मानका लागि आफ्नो पहिचान आफैं गर्न हाम्रो...
‘पूर्ण वहादुरको सारङ्गी’मा समेटिएको भाइरल गीत ‘रैया चाँदी’ले मलाई थप उत्साहित बनाएको छ । स्रोता–दर्शकहरुले हौसला दिइरहनु भएको छ । स्टेजमा बोलाउन थाल्नुभएको छ । दोहोरी फरम्याटमा भएका कारणले मंैले पनि नयाँ प्रकारको आभास गरिरहेको छु ।
आशिष अविरल
गायक÷संगीतकार
‘रैया चाँदीको’...
काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौँको फोहोरको दिगो व्यवस्थापन सम्भव भएको बताएका छन् । उनले दाउपेच ,राजनीतिक पुर्वाग्रह त्यागेर महानगरको काममा सहयोगी बन्न आग्रह समेत गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले काठमाडौँ महानगरको फोहोर व्यवस्थापनमा लगातार...
इलामको सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगान परिसरमा फोटोप्रेमीहरुका लागि राउन्ड सेल्फी फोटोवुथले थप आकर्षित गराएको छ । हरियो चिया बगानलाई पृष्ठभूमिका राखेर सेल्फी लिने र टिकटकका लागि भिडियो बनाउनेहरुका लागि फोटोबुथ आकर्षित बनेको छ ।पछिल्लो समय चाडपर्वको फुर्सदमा कन्याम...
गायक कृष्ण बि.के र गायिका शान्ती श्री परियारको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीत करोड क्लबमा प्रवेश गरेको छ । लक्षरा फिल्मस र एस आर जी होल्दिङ्ग्सको प्रस्तुतिमा तयार भएको यो प्रेरणादायी गीतलाई दर्शकले १ करोड पटक हेरेका छन...
काठमाडौं ।
पहिलो चलचित्र ‘पुजार सार्की’ निर्माण गरी सफलता हासिल गरेको चलचित्र निर्माण कम्पनी किङ्डम नेटवर्कले आफ्नो दोस्रो चलचित्र ’फ्र्याक्चर’ निर्माण गरेको छ । अमेरिकाका प्रसिद्ध निर्देशक रायन ट्राभिसले निर्देशन गरेको यो चलचित्र पूर्ण रूपमा अङ्ग्रेजी भाषामा रहेको छ ।नेपालका...
लक्ष्मीपूजाको अवसर पारेर कात्तिक १५ गते अर्थात् बिहीबार देखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले यतिबेला चौतर्फी चर्चा पाउन थालेको छ ।मोसन पोस्टर सार्वजनिक भएदेखि नै आम दर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको यो सिनेमाको...














