काठमाडौँ, १७ असारः
सशस्त्र प्रहरी निरीक्षक स्व दुर्गाबाबु पाठकको स्मृतिमा स्थापित ‘दुर्गाबाबु पाठक स्मृति सङ्गीत पुरस्कार’ कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलको कक्षा ८ मा अध्ययरत छात्र रायन घिमिरेलाई प्रदान गरिएको छ । सशस्त्र प्रहरी परिवार महिला सङ्घको २३औँ वार्षिकोत्सवको अवसर पारेर...
काठमाडौं,११,भदौ ।
अभिनेता प्रदीप खड्काले चलचित्र प्रकाशलाई हलहरुमा प्रदर्शनको लागि स्थान
नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले नेपाली कथावस्तु बोकेको
बौद्धिक चलचित्रलाई हलहरुले प्रदर्शनको लागि स्थान नदिएको बताउनुभएको हो । अभिनेता खड्काले दर्शकको माग आइरहेको...
कञ्चनपुर, २ साउन
वातावरण संरक्षणमा टेवा पु¥याउनका लागि सामुदायिक वन समन्वय समिति कञ्चनपुरले वृक्षरोपण सप्ताह कार्यक्रम आयोजना गरेको छ । समन्वय समितिमा आवद्ध सात सामुदायिक वनको बाँझो जग्गामा वृक्षरोपण गरी हराभरा बनाउनका लागि कार्यक्रम सञ्चालन गरेको हो । यही...
लक्ष्मीपूजाको अवसर पारेर कात्तिक १५ गते अर्थात् बिहीबार देखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले यतिबेला चौतर्फी चर्चा पाउन थालेको छ ।मोसन पोस्टर सार्वजनिक भएदेखि नै आम दर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको यो सिनेमाको...
चितवन, १७ असार :
चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारी बन्द भएपनि पर्यटकीय गतिविधि बन्द भएको छैन । बर्षातका बेला निकुञ्जका केही पर्यटकीय गतिविधि बन्द गरिए पनि जीप सफारी बाहेकका सबै गतिविधि सञ्चालनमै छन् । क्षेत्रीय होटल सङ्घका पूर्व अध्यक्ष सुमन...
आज योमरी पूर्णिमा । काठमाडौं उपत्यका लगायत देशै भरी छरिएर रहेका विविध प्राचीन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरी पूर्णिमा मनाउँदछन् । कृषि कार्यसँग आजको धान्य पूर्णिमाले विशेष महत्त्व बोकेको छ ।नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज...
काठमाडौँ, १८ असारः
सन् २०२४ को जुनमा मात्र ७६ हजार सात सय ३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा चार हजारभन्दा बढी पर्यटक...
दुई वर्ष अगाडि निर्माण घोषणा भएको चलचित्र ‘के घर के डेरा’को निर्देशक फेरबदल भएको छ ।मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै चलचित्रमा निर्देशकको रुपमा दिपेन्द्र के खनालले काम गर्ने जानकारी दिइयो । यसअगि चलचित्रको निर्देशकमा सुव्रतराज आचार्य थिए । उनले...
मनाङ, २६ असार :
हिमाली जिल्ला मनाङमा यार्तुङ अर्थात् घोडे जात्रा पर्व सुरु भएको छ । वर्षाका बेला पर्ने यस पर्वमा घोडा कुदाउने गरिन्छ । यो पर्व विशेषगरी खेतीपातीको उत्पादन राम्रो होस् तथा खेतीबाली लगाइसकेपछि थकान मेटाउन यार्तुङको परम्परागत मनाउने...
काठमाडौं
श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’ले ‘मोदीबेनी फुड एन्ड इन्टरटेनमेन्ट अफर’ ल्याएको छ ।यो अफर अन्तर्गत नेपालभर यो चलचित्र हेर्ने दर्शकले चलचित्र हेरेको एक महिनासम्ममा विभिन्न रेस्टुरेन्टहरू तथा काठमाडौंका लोकल फार्म र स्काइवाकमा आकर्षक छुट सुविधा प्राप्त...













