एउटा सामान्य व्यक्तिले कम्तीमा पनि दिनको ५२ मिनेट अरुका बारेमा कुरा गर्ने गरेको पत्ता लागेको हो
साउन १९, काठमाडौं । पूर्वकप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिनुभएको छ ।
खड्काले आज सामाजिक सञ्जालमा लेख्दै अन्तराष्ट्रिय क्रिक्रेटबाट सन्यास लिएको घोषणा गर्नुभएको हो ।
उहाँले राष्ट्रिय क्रिक्रेटमा भने खेल्ने जनाउनुभएको छ । पारसले सन् २००४ मा १५ वर्षदेखि क्रिक्रेट खेल्न...
काठमाडौं,१० मंसिर ।प्रधानमन्त्री केपी शर्मा ओली विरामी भएर अस्पताल भर्ना भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले चिन्ता व्यक्त गरेका छन् ।प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे चासो देखाउँदै पूर्वराजा शाहले शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत ओलीको स्वास्थ्यबारे जानकारी लिन आफना मुख्य सचिव पशुपति भक्त...
वीरगञ्ज (पर्सा), २ साउन
मुस्लिम समुदायले आज यहाँ धुमधामका साथ मोहर्रम पर्व मनाएका छन् । नेपाल मुस्लिम समाज सङ्घका उपसचिव अलिअस्गर अन्सारीले वीरगञ्जसहित पर्सामा धुमधामका साथ मुस्लिम समुदायले मोहर्रम पर्व मनाएको बताउनुभयो । ‘‘मुस्लिम समुदायले मोहर्रम अर्थात् दाहा पर्व...
रविन्द्र शाह ।
गौर ।
रौतहटको गौर न.पा.५ निवासी संकर केशरीको छोरा २८ वर्षीय प्रमोद केशरी डा.लिपी बिश्वासको प्रेम जालमा फसी ज्यान गुमाउनुपरेको छ।
डा.लिपी बिशवासको पैत्रिक घर भारत बङाल भइ करिब दस वर्ष देखि रौतहटको सीमान्तकृत भारत बिहार सितामढी जिल्लाको बैरगनियामा...
डा.रुद्रनाथ अधिकारी
बरिष्ठ ज्योतिष एवम संस्कृतविद्
हाम्रा महान पर्वहरु तिथि अनुसार तलमाथि भइरहन्छन् । यसपालीको दशैं त्यस्तै थियो भने तिहारको भाइटीका पनि त्यस्तै परेको छ । यसपालीको तिहारमा मंगलबारदेखि धनतेरस सुरुवात भएको छ । यसमा बिहान करिब साढे १० बजेसम्म द्धादशी...
कतिपय मानिसले पुल भत्किएपछि नदीले बगाएको बताएका छन्, भने कसैले चोरी भएको अनुमान गरेका छन्
महोत्तरी, २६ असार :
महोत्तरीको प्रसिद्ध धार्मिकस्थल टुटेश्वरधाम नजिकैको माण्डवीगङ्गा (मडहा) नदी किनारको उकास जग्गा नयाँ बिरुवाले भरिँदैछ । नदी उकासको करिब १३ हेक्टर जग्गामा बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना कार्यालयले वृक्षरोपण थालेको छ । यहाँ बीस हजार नयाँ...
कञ्चनपुर, १४ साउन
बासस्थानमा सुधार भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेर ३६ पुगेको छ । बासस्थानमा सुधार आएसँगै आहारा प्रजातिका जनावर प्रयाप्त हुनुका साथै चोरी शिकारी नियन्त्रणले पाटेबाघको सङ्ख्या बर्सेनि बढ्दै गएको हो । निकुञ्जमा भाले पाटेबाघ १२,...
यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कोषले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तिजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थिहरुको लागि सबै...














