रौतहट,३० मंसिर ।पूर्व तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको र साँझ सम्म हट्ने महाशाखाले जानकारी दिएको छ । आगामी २४ घण्टासम्म शितलहरको सम्भावना नरहेको पनि महाशाखाले सूचना निकालेर जानकारी दिएको छ । हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणाली नरहेको...
राकेश यादव । रौतहट ११ मङ्सिर । रौतहट जिल्लामा गरिएको नक्क्ली शहीद घोषणाले जनता , राष्ट्र , लोकतन्त्र , प्रजातन्त्र , संघीयता , गणतन्त्र लगायत आफ्नो हकÞ अधिकारको लागि भएको संघर्षमा जीवनको आहुति दिने...
काठमाडौं,१० मंसिर ।प्रधानमन्त्री केपी शर्मा ओली विरामी भएर अस्पताल भर्ना भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले चिन्ता व्यक्त गरेका छन् ।प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे चासो देखाउँदै पूर्वराजा शाहले शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत ओलीको स्वास्थ्यबारे जानकारी लिन आफना मुख्य सचिव पशुपति भक्त...
बागलुङ । बागलुङका विधार्थी बिना पेट्रोल चलाउन सक्ने मोटर साइकल ( बाईक) बनाएका छन्। जिल्लाको सदरमुकामस्थित चिल्ड्रेन लाइफ इंलिस बोर्डिङ स्कुलमा अध्ययनरत गणेश श्रेष्ठले ब्याट्रीबाट चलाउन सकिने मोटर साइकल बनाएका हुन् ।उनले पुरानो मोटर साइकलका विभिन्न पार्ट जोडेर बनाएको...
पोखरा, ६ मंसिर ।नेपाल प्रेस युनियनका महासचिव एवम हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु सिवाकोटी र युनिमीका महासचिव एवम राससका उप सम्पादक जीवन भण्डारी सम्मानित भएका छन्। डेमोक्र्याटिक लयर्स एशोसिएसन डिएलएले आफ्नो वार्षिक साधारणसभाको अवसरमा पत्रकारद्वय सिवाकोटी र भण्डारीलाई सम्मानित...
कैलाली, ३ मंसिर ।सुदुरपश्मिको कैलालीको विभिन्न ठाउँमा अहिले केही बेर अगाडि भूकम्पको धक्का महसुस भएको छ । ७ बजेर १९ मिनेट जादा धनगढी, अत्तरिया, सुखड लगायतका ठाउँमा भूकम्पको धक्का महसुस भएको हो । भुकम्पको धक्काबारे विस्तृत विवरण आउन बाँकी...
सुगौली सन्धि सुगौली सन्धि नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो, जसबाट नेपाल–अंग्रेज युद्धको विधिवत् समाप्ति भएको थियो । यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको एकतिहाई भूभाग गुमाउनु परेको थियो । यो सन्धिमा ब्रिटिस इस्ट इन्डिया कम्पनी...
नेपालमा विभिन्न जातका खूर्सानीहरु पाइन्छ । त्यसमध्ये सोलेनेसी कुलको तरकारी हो खुर्सानी । प्राकृतिक रूपमा यो मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ । ब्राजिललाई यसको उत्पत्ति स्थल मानिन्छ । यो बोलिभिया, इक्वेडोर र पेरुको मूल फल हो । खुर्सानी अन्तर्गत मीठो...
रौतहट, २६ कार्तिक ।नेपाली काँग्रेसका नेता एवम पुर्वमन्त्री मोहमद आफताब आलम पक्राउ परेको आज एक महिना भएको छ । रौतहटको राजपुर फरहदवामा २०६४ साल चैत्र २७ गते भएको बम विस्फोटमा घाईते भएकाहरुलाई जिउदैं जलाएको अभियोगमा रौतहट क्षेत्र नं.२ बाट...
रौतहट, १७ कार्तिक ।रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं. २ शितलपुरका एक किशानको भैसीले एकैपटकमा २ पाडो जन्मदिएको छ । स्थानिय मनक राय यादवले पाल्दै आएका भैसीले आज विहान आफना गोठमा एकैपटकमा दुई पाडो जन्माए पछि गाउलेहरु अच्चमित भएका...

भरखरै प्राप्त

धेरैले पढेको