गोरखा, ८ साउन यहाँको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सबै वडामा गाउँपालिका, वडा र बैङ्कका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद...
गुलरिया (बर्दिया), ४ साउन  पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजापतका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो । कोभिडपछि थलिएको यहाँको पर्यटन व्यावसाय पछिल्ला वर्षयतादेखि केही...
रसुवा, ४ साउन  लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड तथा लाङ्टाङ क्षेत्र अवलोकनका लागि गत आर्थिक वर्षमा चौध हजार भन्दाबढी महिला पैदयात्रीले भ्रमण गरेका छन् । बाह्य मुलुकका महिला हिमाली प्राकृतिक छटाको अवलोकन गर्न र आन्तरिक महिला हिमाली उच्च...
दमौली (तनहुँ), ४ साउन  पहाडको खोंच, जङ्गलै जङ्गले घेरिएको ठाउँ । हरियाली मनमोहक ठाउँ । अग्लो डाँडाबाट ढुङ्गामा ठोक्किँदै झरेको पानी । डाँडाबाट खस्दा आउने आवाजले तनहुँको व्यास नगरपालिका–१४ छाब्दी नजिक रहेको छाङ्गा बाराही झरनाले यहाँ पुग्ने सबैलाई लोभ्याउँछ...
महोत्तरी, ४ साउन महोत्तरीको मटिहानी नगरपालिकाले ‘हरित मटिहानी’ अभियानअन्तर्गत एक महिनामा ४१ हजार वृक्षरोपण गरेको छ । गत असारमा एक महिनाको अवधिभित्रै यहाँका किसानले विभिन्न जातका ४१ हजार वृक्षरोपण गरेका हुन् । मटिहानीमा सञ्चालित ‘कृषि तथा पशु विकासमा आधारित...
सुन्दरबजार (लमजुङ), ४ साउन कृषि पेसाबाट केही गर्न सकिन्न भन्नेका लागि उदाहरणीय पात्र बन्नुभएको छ सूर्य प्रसाईं । लमजुङको राइनासमा कृषि व्यवसाय गरिरहेका प्रसार्इंको गृह जिल्ला लमजुङ होइन । झापाबाट ढुङ्गा काट्ने मेसिन लिएर लमजुङ आउनुभएका प्रसाईंले गरेको कृषि...
म्याग्दी, ४ साउन एक वर्षको अवधिमा ३० हजार पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । म्याग्दी जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा २४ हजार एक सय ३० जनाले यो जिल्लाका र बाहिरिनेको पाँच हजार सात सय ८९ जना रहेको छ...
पर्वत, ३ साउन  जिल्लामा कार्यरत हरेक स्वास्थ्यकर्मीले महिनाको एक दिन स्वास्थ्य शिक्षासम्बन्धी अध्यापन गराउन थालेका छन् । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उचित भएकाले स्वास्थ्य समस्या र उपचार पद्धतिबारे जानकारी दिन विद्यालयमा पुगेर अध्यापन थालेका हुन् ।...
जलेश्वर (महोत्तरी), २ साउन साउन लागेपछि यहाँका महिलाले हरियो चुरा र पोते लगाउने परम्पराले चुरापोतेको व्यापार बढेको छ । जिल्लामा साउन लागेदेखि रु सात लाखको चुरापोतेको व्यापार भएको यहाँस्थित उद्योग वाणिज्य सङ्घले जनाएको छ । जिल्लाको जलेश्वर, मटिहानी, बर्दिबास,...
कञ्चनपुर, २ साउन  वातावरण संरक्षणमा टेवा पु¥याउनका लागि सामुदायिक वन समन्वय समिति कञ्चनपुरले वृक्षरोपण सप्ताह कार्यक्रम आयोजना गरेको छ । समन्वय समितिमा आवद्ध सात सामुदायिक वनको बाँझो जग्गामा वृक्षरोपण गरी हराभरा बनाउनका लागि कार्यक्रम सञ्चालन गरेको हो । यही...

भरखरै प्राप्त

धेरैले पढेको