रौतहट ,२२असाढ ।
रौतहट जिल्ला अन्तर्गत पर्ने माधव नारायण नगरपालिका वर्डा नं.४ मानपुरमा नगर स्तरीय राष्ट्रपति रनिङ्ग प्रतियोगिताको उदघाटन कार्यक्रम सम्पन्न गर्दै खेलकाे सुरुवात गरेकाे छ।
नगर प्रमुख बिरेन्द्र प्रसाद यादव र जिल्ला समन्वय समिति रौतहटको सभापति रामएकवाल यादवले संयुक्त...
काठमाडौं ।
त्यसो त आफ्नो घरमा होस या कार्यस्थलमा सबैले नम्र व्यवहार गर्नुपर्ने हो, तर व्यवहारमा त्यस्तो देखिन्न । त्यसमा त सरकारी कार्यालयहरुमा कर्मचारीहरुले सेवाग्राहीलाई गर्ने व्यवहारको त कुरै छोडौं ।
विमानस्थल जस्तो संवेदनशिल कार्यालयका कर्मचारीमा शिष्ट र सभ्य...
काठमाडौं ।
बानेश्वर, मिनभवन र आलोकनगर क्षेत्रका योग साधक÷साधिकाहरुलाई लक्षितगरि नेपाल कमर्श क्याम्पस मिनभवनमा शनिबारदेखि औपचारिक रुपमा जीवन विज्ञान योग प्रयोगशाला केन्द्र स्थापना गरिएको छ ।
कमर्श क्याम्पसले उपलव्ध गराएको स्टेज र खाली चउरलाई प्रयोग गरि हरेक विहान पौने...
रौतहट, २१ असार ।
नेपालको चर्चित भोजपुरी संगितकार तथा गायक संतोष राज र सेलीना कुवरको कईसन प्यार भन्ने आज सनिवार भातरको नं. १ टिसिरीज कम्पनीले अडियो रिलिज गरेको छ । दजनौ भोजपुर, मैथली गीती एलम्बमहरुमा स्वर संगितको सफलता...
रौतहट २१ असार ।गर्मीबाट बच्न विधार्थीहरुलाई मौलापुर नगरपालिकाको नगरक्षेत्र अन्तर्गतका चारवटा विद्यालयमा सिलिंग पंखा वितरण गरिएको छ । पछिल्लो केहि दिनदेखी तराईमा बढदै गएको गर्मीबाट विद्यार्थीहरुलाई बचाउन नगरपालिकाको लगानीमा नगर भित्रका चारवटा विद्यालयमा ६० थान सिलिंग पंखा जडान...
रौतहट, २१ असार ।रौतहटको कटहरिया नगरपालिकामा विभेद विरुद्धको सचेतना अभियान शनिवारबाट सुरु भएको छ ।
कटहरिया नगरपालिकाको आयोजना तथा मानव अध्ययन केन्द्रको सहआयोजनामा संचालित कार्यक्रममा नगर प्रमुख सियाराम कुशवाहा, नगर उपप्रमुख नुरजहाँ खातुन, जनता माध्यमिक विधालय कटहरियाका प्रधानाध्यापक योगेन्द्र...
रौतहट, २१ असार ।रौतहटको गढीमाई नगरपालिकामा शनिवारबाट न्यायिक समिति कार्यविधि सम्बन्धि अभिमुखिकर गोष्ठी सुरु भएको छ ।
न्यायीक समितिको कार्यविधि सम्बन्धि अभिमुखिकरण गोष्ठी कार्यक्रमका सभाका सभाअध्यक्ष एवम गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव, न्यायिक समितिका प्रमुख एवम उपमेयर ...
पर्सा,२१ असार ।
वीरगंज को एक उद्योगमा भीषण आगलागी भएको छ । महानगरपालिका २१ स्थीत लिपनीविर्तामा रहेको सुशील वनस्पतिमा शनिबार बिहान करिब ३ बजेबाट सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराज शर्माले जानकारी दिए ।...
काठमाडौं
समाजमा व्याप्त जातीय छुवाछुतको कुरुप तर जीवन्त तस्बिर चित्रण गरिएको आख्यान कृति ‘उज्जवली’ लोकार्पित गरिएको छ ।
शुक्रबार राजधानीमा अग्रज आख्यानकार डा. ध्रुवचन्द्र गौतमबाट गगनसिंह थापाको पाँचौँ कृति ‘उज्जवली’ लोकार्पित गरिएको हो ।
आख्यानकार थापाको ‘उज्जवली’ प्रमुख अतिथि...
आरके श्रीवास्तव ।
ओमान,२१ असार ।पाल्पाली परिवार ओमानकाे भेटघाट तथा पत्रकार सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । ५ जुलाई २०१९ शुक्रबार का दिन राजधानी मस्कट स्थित रेड टाेमैटाे रेस्टुरेन्ट,रूबि मा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली राजदूतावास मस्कट ओमान का श्रम...














