काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको ९६ औ जन्मजयन्तीका अवसरमा जी.पी कोइराला फाउन्डेसन मोरङ साखाले शुक्रबार विराटनगरमा दीप प्रज्वलन गरेको छ । नेपाली राजनीतिका युगपुरुष एवं शान्ति संझौता प्रक्रियाका मूख्य ब्यक्ति गिरिजाप्रसाद कोइरालालाई स्मरण...
रौतहट, २० आषाढ । विपद व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको पूर्व तयारी बारे बलको न. ११ गण हेड क्वाटर रौतहटबाट प्रदर्शनी अभ्यास गरिएको छ। मनसुनको शुरुआत संगै आउन सक्ने सम्भावित विपदको बेला उद्दार कार्यलाई व्यवस्थित तथा प्रभावकारी...
काठमाडौं ।
सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले छाउनीस्थित दाइजो दाबी गरेको सम्पत्ति सम्बन्धी मुद्दामा आवश्यक मिसिल झिकाउने आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की,
केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको...
काठमाण्डौं, २० असार ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) विशाल नदी भएकोले यसबाट केही भंगालाहरु छुट्टिए पनि पुनः नदीमै आएर मिसिने बताएका छन् ।
विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेकाहरुलाई शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वागत गर्दै...
रौतहट, २० असार ।
बीमा रकमका लागि रौतहटमा एक जना बाबुले आफ्नै छोरीको हत्या गरेका छन् । रौतहटको मौलापुर नगरपालिका वडा नं. ६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले जेठ १६ गते ४ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचेर हत्या...
रौतहट, १९ असार ।गरुडा नगरपालिकाको अनुगमनटोलीले कामको मात्रा हेरि भुक्तानी कार्य गरिने बताएका छन् ।गरुडा नगरपालिकाले आर्थिक वर्ष २०७५।०७६ को लागि संचालन गरेको योजनाहरुको बिहीबार अनुगमन गरेको छ ।
अनुगमन समितिका संयोजर्क एवम उपमेयर रंगिला कुमारी जयसवालले कार्यादेश तथा सम्झौता...
रौतहट, १९ असार । नगरपालिकाबाट संचालनमा रहेका कुनै पनि योजनाहरुको भुक्तानी गर्नु अगाडी उक्त योजनाहरुको अनुगमन कार्य हुनु जरुरी रहेको गुणस्तरिय कार्य भएमा मात्र भुक्तानीको प्रक्रिया अगाडी बढाईने बृन्दावन नगरपालिकाका प्रमुखहरु बताएका छन । बृन्दावन नगरपालिकाले आर्थिक...
रौतहट, १९ असार ।रौतहट स्थित संसदिय निर्वाचन क्षेत्र ३ अन्तरगतका युवाहरुले भ्रस्टाचार बिरुद्ध विहीबार मोटरसाईकल रैली निकालेका छन ।
आर्थिक बर्षको अन्तिम महिना असार मसान्तमा बिभिन्न विकासमा देखिएको भ्रस्टाचारलाई न्युनिकरण गर्ने उदेश्य अनुरुप युवाहरुले सचेतना रैली निकालेका हुन ।नेपाल...
रौतहट, १९ असार ।परोहा नगरपालिकाका मेयर शेख वकिलले एक साथ विहीबार २ योजनाको निर्माण कार्यका लागि सिलान्यस गरेका छन् । मेयर वकिलले परोहा नगरपालिकाको वडा नं. ६ मा ६७ लाखको लागतमा निर्माण हुने प्राथमिक विधालय भेहियाहीको ४ कोठे भवनको...
आमाले चाड पर्व होस या अरु कुनै दिन
भान्छा केही मीठो पाक्दा सम्झिन्छिन
दिनभरी घरको काम एक्लै
गर्दा उता सन्तान यसरी नै
थाक्यो होला भनी सम्झिन्छिन
खेतबारीमा बाली उठाउदै गर्दा आकाश
मडारिएरअसिना...














