सर्लाही, ३ साउन ।  सर्लाहीको रामनगर गाउँपालिकाका इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् । गाउँपालिकाको बजेटबाट विद्युत जडाने गर्ने कार्यको प्राविधिक मूल्याङ्कन गर्ने काम सम्पन्न भएको प्रतिवेदन तयार गरी भुक्तानी दिने प्रयोगजनका लागि इन्जिनियर रामजी बाबु यादवले...
रौतहट, २ साउन।रौतहटका बाढीपिडितहरुको घाऊमल्हममा लगाउन आएका प्रदेश नं.२ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दी आज दिनभरि नै बाढी प्रभावित क्षेत्रमा रहे । अन्य बेलाको भन्दा फरक दृष्टिकोणका साथ रौतहटका बाढीपिडितहरुलाई भेटन तथा राहत दिन समेत आएका मुख्यमन्त्री राउत...
रौतहट, २ असार । यसो त रौतहटको करिब १ दर्जन गाउहरु असार २८ गते आएको विनासकारी बाढीबाट प्रभावित भएको छ तर बडहर्वाका बाढीपिडितहरुको समस्याको वर्णन भने गर्न सकिने अवस्था देखिदैंन् । पहिले देखि नै घरबार भएका तथा बम नहर...
रौतहट, २ साउन । असार २८ गते आएको विनाशकारी बाढीपिडितहरुका लागि राहत खरिद गर्न गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता तथा प्रमुख प्रशासकिय अधिकृत सुमन कुमार कार्कीले रकम नदिएको आरोप वडा नं. ४ का वडाअध्यक्ष भुवनेश्वर साहीले लगाएका...
रौतहट, १ साउन । रौतहटमा असार २८ गते आएको बाढीबाट ज्यान गुमाएका एक परिवारलाई जिल्ला प्रशासन कार्यालय रौतहटले राहत रकम प्रदान गरेको छ । बाढीको चपेटामा परि ज्यान गुमाएका राजपुर नगरपालिका वडा नं १ का सोनेलाल साह सोनारको...
रौतहट,१ साउन ।बाढी पीडितहरूको अवस्था बुझ्न बुधबार रौतहट आएका नेपाली कांग्रेसका सभापति देउवाले सरकारप्रति आक्रोश पोखेका हुन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पीडितहरूको उद्धार र राहतमा सरकार उदाशिन देखिएको भन्दै आक्रोश पोखेका छन् ।उपसभापति विमलेन्द्र निधि र रौतहटका...
अखिलेश कुमार यादव । रौतहट,असार ३१ खेत जोतिरहेको बेला ट्रयाक्टर पल्टिदा रौतहटमा एक युवकको मृत्यु भएको छ । रौतहटको गढ़िमाइ नगरपालिकाको वडा नं. ४ सङ्ग्रामपुरमा रोपाइँको लागी खेत जोतिरहेको बेला ट्रयाक्टर पल्टिदा परमेश्वर यादवको छोरा मनोज यादवको मृत्यु भएको हो...
रौतहट, २९ असार । तीन दिन देखि डुबानमा परेको रौतहटको गौर नगरपालिका लगायत आसपासका दर्जन बढी गाउँमा पानीको सतह घटेपछि बाढीपिडितहरु अब राहतको आशमा परेको छन्। भारतीय पक्षले दशगजामा बनाएको बाँधको दुई साइफल (ढोका) खोलेपछि पानीको सहत घटेको जिल्ला...
रौतहट,२९ असार ।रौतहटमा आएको बाढीले भर्खरै मात्र गरिएको रोपाईहरु समेतलाई डुबानमा पारी कृषि क्षेत्रमा पनि ठूलो क्षति पु¥याएको छ । माछा पोखरीका किसानलाई सबैभन्दा बढी क्षति पुगेको हो । जिल्लाका सयौँ पोखरीमा बाढीको पानी पसेपछि माछा बगाएर लगेको व्यवसायीले...
रौतहट, २९ असार । रौतहटमा आएको बाढीबाट विभिन्न स्थानमा गरि चार जनाको मृत्यु भएको छ । चार दिनदेखि लगातार परेको पानीका कारण आएको बाढीले रौतहट बेहाल बनेको छ भने अधिकांश भाग अहिले पनि जलमग्न रहेको छ ।...

भरखरै प्राप्त

धेरैले पढेको