काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकमा २४ घण्टामा ७ जना इन्जिनियर घुससहित पक्राउ गरेको छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली नदी नियन्त्रण आयोजनामा मात्र ३ जना इन्जिनियर पक्राउ गरेको छ । आयोगले शनिबार...
रौतहट, ४ साउन । रौतहटको देवाही गोनाही नगरपालिकाका बाढीपिडितहरुलाई राहत वितरणको कार्य भएको छ । आशा र चुनौती नामक गैर सरकारी संस्था काठमाण्डौंको सहयोगमा आज असार २८ गते आए विनाशकारी बाढीबाट प्रभावित भएका वडा नं. १...
रौतहट, ४ साउन । नेपाल सरकार कै कारण मधेश सधै भरि डुबानमा पर्ने गरेको आरोप प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले लगाउनु भएको छ । बाढीपीडित निरीक्षण गर्न २ दिन अगाडी मात्र रौतहट आएका...
रौतहट, ४ साउन।रौतहटका बाढीपिडितहरुको निशुल्क स्वास्थ्य उपचार गर्न आएका चर्चित समाजसेवी डाक्टर गोविन्द केसीलाई बंजरहाका बासीन्दाहरुले सम्मान गरेको छन् । बाढीबाट प्रभावित भई रोगी बनेकाहरुको उपचारका लागि शुक्रबार रौतहट आएका डाक्टर केसी बाढी प्रभावित क्षेत्र इशनाथ नगरपालिकाको वडा...
रौतहट ४ साउन । लालबकैया नदि किनार छेउमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका रहेको लालबकैया नदि किनारमा डुबेर स्थानिय वडा नं.–५ टिकुलिया निबासी ८ बर्षिय पिंकी कुमारी साह र सोही स्थान...
रौतहट, ३ साउन । असार २८ गते आएको विनाशकारी बाढीबाट पिडित भएका यमुनामाई गाउपालिकाका पिडितहरुलाई मकवानपुरका एक संस्थाले ठूलै राहत पैकेज वितरण गरेका छन् । यमुनामाई गाउपालिका वडा नं. ४ का करिब २५० घरपरिवारलाई समुदायिक विकास केन्द्र मकवानपुरले...
रौतहट, ३ साउन । देशका विभिन्न विकट स्थानमा आफना ज्यानजोखिममा राखेर स्वास्थ्य प्रदान गर्दै आएका डाक्टर गोविन्द केसी अहिले रौतहटका बाढी प्रभावित बस्तीमा आएका छन् । असार २८ गते आएको विनाशकारी बाढीबाट प्रभावितहरुको उपचारका लागि शुक्रबार रौतहट आएका...
जनकपुरधाम, ३ साउन । स्थानीय तहको लागि लोकसेवा आयोगले संविधानको मुलमर्म र भावना विपरीत निकालेको विज्ञापन खारेजीको माग गर्दै युवाहरुले जनकपुरमा लोकसेवा आयोग विरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले शुक्रबार जनकपुरको जनकचोकमा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा...
रौतहट ३ साउन । बलात्कारको आरोपमा रौतहटको चन्द्रनिगाहपुरबाट एक जना प्रहरी सहायक निरिक्षक पक्राउ परेको छन् । हेटौडाबाट चन्द्रनिगाहपुर सगै आई होटलमा बसेकी एक युवतीका आफन्तले बलात्कार गरेको भनि दिएको जाहेरीको आधारमा प्रसनि पक्राउ परेका छन । होटलमा लगेर युवतीलाइ...
रौतहट ३ साउन । बैसाख २६ गते ईशनाथ नगरपालिका ३ बन्जरा बाँध दशगजा स्थित नेपालबाट भारत तर्फ अबैध रुपमा गाई र गाईको बाच्छी तस्करी गराउने मालिक लाइ प्रहरीले पक्राउ गरेको छ । फरार रहेका रौतहट फतुवा बिजयपुर ८...

भरखरै प्राप्त

धेरैले पढेको