भदौ १६, २०७६ काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ पक्राउ परेका छन्। उनलाई आइतबार साँझ महानगरीय प्रहरी परिसरले पक्राउ परेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। उनले नाम भने बताउन ...
पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका -५ डुम्रेमा कार र मोटरसाइकल ठोक्किँदा दुई जना घाईते भएका छन् । बुटवलबाट तानसेनतर्फ आउँदै गरेको न २८ प १९७४ नम्बरको मोटरसाईकल र बा १३ च १५८४ नम्बरको कार एक...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई हजार रुपैयाँ र मोबाइलको रिजार्ज घुस लिएको दाबी गर्दै दुई प्रहरीलाई सजायको माग गरेको छ । आयोगले दुवैजना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । आयोगका प्रवत्ता प्रदीपकुमार कोइरालाका अनुसार सवारीसाधन...
१५ भदौ, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा करेन्ट लागेर आइतबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भजनी नगरपालिका–४ कुडीका २७ वर्षीय चन्द्रलाल चौधरी रहेका इलाका प्रहरी कार्यालय सुख्खडले जनाएको छ । बिजुलीको पोलमा चढेर इन्टरनेटको तार...
नारायण थापा भदौ १५, २०७६ भक्तपुर ।  काठमाडौं उपत्यकामा गाडीको ब्याट्री चार्ने समूह सक्रिय भएकाे पाइएकाे छ । गाडीको ब्याट्री चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले ब्याट्री चोरेर ओसार पसार गर्ने २ गाडी,...
सिन्धुली । घ्याङलेख गाउँपालिकमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । घिसिङ टोलका ३५ वर्षीय कृष्णबहादुर घिसिङकाे बँदेलकाे आक्रमणबाट  मृत्यु भएको हो । उनलाई शनिबार साँझ बँदेलले आक्रमण गरेको वडा अध्यक्ष विष्णु कर्माचार्यले जानकारी दिनुभयो । वडा अध्यक्ष...
भदौ १५, २०७६ उदयपुरको चौदण्डीगढी नगरपालिका ३ हात्तिसारमा गोरु काटेकोको आरोपमा बाबु छोरासहित चार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गोरु काट्दै गरेको आरोपमा पक्राउ परेका हुन्। ...
काठमाडौं , भदाै  १५ ।  दरबारमार्ग र ठमेलका तीन एटिएम बुथमा आक्रमण गरेर रकम निकाल्ने पाँचजना चिनियाँ ह्याकरलाई प्रहरीले सार्वजनिक गरेको छ।  महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर तीन पाँचजना चिनियाँ ह्याकरलाई उनीहरुले निकालेको रकमसहित सार्वजनिक गरेको हो।...
१५ भदौ, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट ४ लाख रुपैयाँ भन्दाबढीको कपडा लगायतका समान बरामद गरेको छ । भारतबाट राजश्व छली अवैध रुपमा नेपाल भित्र्याउँदै गर्दा ४ लाख ७० हजार २ सय ५५ रुपैयाँको कपडा बरामद गरेको हो ।...
१५ भदौ, काठमाडौं । धादिङको ज्वालामुखी-६ धौखोला स्थित सडक खण्डमा आइतबार बलेरो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । धादिङ ज्वालामुखी-५ खरीका ३१ वर्षीय रामबहादुर दुवाडी र सोही...

भरखरै प्राप्त

धेरैले पढेको