काठमाडौँ, २३ असोज (रासस) विजयादशमी मनाएर उपत्यका फर्कने यात्रुको सङ्ख्या बढेको छ । दशैँमा आफ्नो घरपरिवार र मान्यजनबाट टिका लगाएर आफ्नो कर्मथलो उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढेको हो । ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार बुधबार...
दमौली, २३ असोज (रासस) पृथ्वीराजमार्गअन्तर्गत तनहँुको बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरो जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष र एक बालक घाइते भएका छन् । मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८च ५३१६ नं...
भीमदत्तनगर, २३ असोज (रासस) कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् । स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । ...
विराटनगर, २३ असोज (रासस) मोहम्मद सदरुल प्रदेश नं १ दुग्धमा आत्मनिर्भर प्रदेश भएको छ । प्रदेशमा प्रतिव्यक्ति १९ लिटर दुग्ध उपभोगका लागि उपलब्ध हुने गरेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, दुग्ध...
बाँके, २३ असोज (रासस) नेपाल प्रहरीले रु ९८ हजार नगदसहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जुवा खेलिरहेका...
रौतहट, २२ असोज ।राजपा नेपालका अध्यक्ष मण्डली सदस्य, रौतहट क्षेत्र नं. १ का सांसद एवम पुर्वमन्त्री अनिल कुमार झाले रौतहटमा निर्माण हुने विषेश आर्थिक क्षेत्र निर्माणको बाधक स्थानियबासी रहेको आरोप लगाएका छन् । आफु् उद्योग मन्त्री हुदाका बेला परिकल्पना...
रौतहट, २२ असोज । प्रदेश नं. २ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले नेकपाका प्रदेश नं.२ का अध्यक्ष प्रभु साह माथि कटाक्ष गरेका छन् । विजयादशीका अवसरमा आयोजित विभिन्न ठाउको शुभकामना कार्यक्रममा नेकपा प्रदेश नं.२...
रौतहट, २२ असोज ।नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं. २ का अध्यक्ष, रौतहट क्षेत्र नं.३ का सांसद एवम पूवमन्त्री प्रभु साह प्रदेश नं.२ सरकार र स्थानिय सरकार राज्यकोषको रकम भागबण्डामा आरोप लगाउनु भएको छ । दशै, दिपावली तथा छठ पर्वको...
रौतहट, २२ असोज । दशहरा (दशैं) पर्वका लागि स्थापित दुर्गामाताको प्रतिमा मङ्गलबार विसर्जन गरिएका छन् ।भाकल र उत्सवका लागि माटो मुछेर निर्माण गरी प्राण प्रतिष्ठा गरिएका देवी प्रतिमा असोज शुक्ल दशमी तिथिमा पवित्र तलाउमा विसर्जन गरिएका हुन् । विसर्जन...
रौतहट, २२ असोज । विजयादशमी, शुभ दिपाली तथा छठ पर्वको शुभकामना आदान प्रदानको कार्य अहिले निरन्तर रुपमा जारी रहेको छ । नेपाली काँग्रेस रौतहटले जिल्लाका विभिन्न स्थानहरुमा आयोजना गर्दै आईरहेको शुभकामना आदान प्रदान कार्यक्रम आज रौतहटको यमुनामाई गाउपालिका अन्र्तगतको...

भरखरै प्राप्त

धेरैले पढेको