एजेन्सी । मेस्किोका एक मेयरलाई रुष्ट गाउँलेहरुले कार्यालयबाट बाहिर निकालेर ट्रकमा बाँधेर सडकमा घिसारेका छन्।चिपास राज्यका मेयर जर्ज लुइस इस्कानडोन हर्नान्डेजलाई सडक मर्मत नगरेको भन्दै गाउँलेले जर्बर्जस्ती कार्यालयबाट निकालेर पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका हुन्।बीबीसीका अनुसार मेयर...
आरके श्रीवास्तव ।ओमान, ९ अक्टोबर । ओमानमा चलिरहेको पाँच राष्ट्र सम्मिलित टि२० सिरिजमा आयरल्याड सँग नेपाल पराजित भएको छ । नेपालको मध्यक्रम ब्याट्समैन फलाप हुँदा हारको सामना गर्नु परेको हो । यसअघि दुई टि २० मा जित हासिल गरेको...
गलेश्वर, २२ असोज (रासस) म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक तथा सामरिक महत्वले युक्त खड्गभवानी कोतमा समृद्धि र सहकालको कामना गर्दै सामूहिकरुपमा मौलो पूजा गरी टीका ग्रहण गरिएको छ । घटस्थापनादेखि बडादशैँको दिनसम्म दुर्गा भवानीको पूजा अर्चना...
धनुषा, २२ असोज (रासस) प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध कार्यक्रमसँगै यस वर्ष लङ्कादहन पनि गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कृतिम लङ्का दहन गर्नुभएको हो । विजयदशमीको अन्तिम दिन मङ्गलबार साँझ...
काठमाडौ, २१ असोज ।बरिष्ठ पत्रकार तथा हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीलाई यस बर्षको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ दिने निणर्यण भएको छ । भएको छ। ईन्जाले एक विज्ञप्ती प्रकाशित गर्दै पत्रकार शिवाकोटीलाई पुरस्कृत गर्ने निर्णय गर्ने घोषणा गरेको हो ।हाम्राकुरा...
रौतहट, २१ असोज ।राष्ट्रिय सूचना आयोगले रौतहटस्थित एक स्थानिय तहका प्रमुख र सूचना अधिकारीलाई जनही ७ हजार जरिवाना गरेको छ । जिल्लाको दक्षिणीभेगस्थित ईशनाथ नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत नन्द किशोर गुप्ता तथा सूचना अधिकारी दिपेश रौनियारलाई जनही ७...
भोजपुर, २१ असोज (रासस) अविरल वर्षात्सँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् । गए राति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उहाँकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको...
परासी, २१ असोज (रासस) पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । उक्त गाउँपालिका–३ का ४० वर्षीय बुधई खवासको गए राति करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय दुर्गा...
अखिलेश कुमार यादव। रौतहट, २०असोज । प्रहरी निरिक्षक पप्पु नायक रौतहट आउने बितिकै तस्करी देखि लिएर फरार अपराधी धमाधाम पक्राउ परे पछि रौतहटको तस्करीको कारोबार कम भएको छ। प्रहरी निरीक्षक पप्पु नायकको कमान्डमा रौतहट प्रहरी जिल्लाको सुरक्षा प्रती...
अखिलेश कुमार यादव रौतहट, २०असोज रौतहट जिल्लाको सदरमुकाम गौरमा अवस्थित रहेको दाल मिल्समा आयोजना गरिएको दशैको शुभकामना आदानप्रदान कार्यक्रम सयौंको उपस्तिथिमा सम्पन्न भएको छ। असत्य माथी सत्यको बिजय भएको दसौं पर्वमा नेता नेपाल घर घरमा गई शुभकामना...

भरखरै प्राप्त

धेरैले पढेको