संजय मिश्र । रौतहट, २० असोज। लाखौंको अबैध भारतीय कपडा तथा दुुईवटा मोटरसाइकल सहित दुईजना नामुद तस्कर रौतहट प्रहरीको फन्दामा परेका छन् । चाड पर्वको अवसरमा प्रहरी बिषेश सुरक्षामा खटिरहेको मौकाछोपी भन्सार छलेर भारतबाट अबैध रुपमा ल्याइएको...
भद्रपुर, २० असोज (रासस) प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनुभएको छ । आज बिहान झापा आउनुभएका प्रधानमन्त्री ओलीले दशैँ, तिहार, छठको उपलक्ष्यमा दमकमा आज...
आरके श्रीवास्तव ।ओमान, ७ अक्टोबर ।ओमानमा चलिरहेको पाँच राष्ट्र सम्मिलित टि२० सिरिजमा नेपालले लगातार दोस्रो पटक जित दर्ज गर्न सफल भएको छ । ओमान क्रिकेट एकेडेमीमा चलिरहेको सिरिजमा हङकङ पछि आज सोमबार नेदरल्यान्ड लाई पनि चार विकेटले हराउन सफल...
दिल्ली, ०७ अक्टोबर । नेपाल भारत युथ मिशनका एक उच्च स्तरीय प्रतिनिधिमंडल ने नॉएडा (रविबार नॉएडा के सेक्टर १३१) स्थित गाँव रोहिल्लापुर के समाजसेवी श्री रंजन तोमरको सम्मानित किया है, इस दौरान संस्था के अध्यक्ष श्री मधुरेन्द्र जैसवाल,...
अर्घाखाँची, २० असोज (रासस) अर्घाखाँचीको नरपानीमा आज दिउँसो भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्कतर्फ आउँदै गरेको लु१ज ४३२९ नंको जीप दुर्घटनामा परेको हो । घटनास्थलबाट तीन जनाको शव भेटिएको...
२०, असोज (रासस) काठमाडौं बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छिन्। जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेला घर भई हाल काठमाडौं बस्दै आएकी ३२ वर्षीया देवी शिर्पाली...
भरतपुर, २० असोज (रासस) चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका–४ बस्ने ७२ वर्षीय गोरे कुमालको गैँडाको आक्रमणबाट आइतबार साँझ मृत्यु भएको हो । रत्ननगर नगरपालिका–११ स्थित पञ्चकन्या सामुदायिक वनको पिकनिक स्पोटमा निउरो...
काठमाडौं १९ , असोज । सभामुख रहेकै बेलामा संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई पक्राउ गरे पनि सभामुखको सरकारी निवास बालुवाटारबाट निजी...
काठमाडौं १९ असोज काठमाडौं संसदीय समितिले चीनसँग जोडिएको कोरला नाका छिटो खुलाउने गरी भौतिक पूर्वाधारको काममा तीव्रता दिन सरकारलाई सचेत गराएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिले सो नाका पुग्ने...
बाँके १९, असोज रासस । बाँके दशैँको अवसरमा जुवातास खेलिरहेका आठ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।  गएराति करीब १२ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका वडा...

भरखरै प्राप्त

धेरैले पढेको