रौतहट १९, असोज । रौतहटको राजपुर नगरपालिका वडा २ स्थित एकघरमा गएराति आगलागी हुँदा लाखौं बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीमा परेर घरभित्र रहेको तीनवटा भैँसी र ६ वटा...
सिन्धुपाल्चोक १८ असोज रासस
काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबुको हत्या गरेका छन् । तामाङले गए राति ११ः०० बजे घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी ४२ वर्षका बाबु टेकबहादुरको हत्या गरेका हुन्...
महोत्तरी असोज १८, रासस
महोत्तरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले धार्मिक, भूगोल एवं सांस्कृतिक कारणले विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयमा टिकाउनका लागि त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउनका लागि सरोकारवाला निकायसँगआग्रह गरेका छन्...
सप्तरी १८ असोज रासस । सप्तरीको लालपुरमा बहुला स्यालको टोकाइबाट आधा दर्जन व्यक्ति घाइते भएका छन् । जिल्लाको खडक नगरपालिका–११ लालपुरमा शुक्रबार राति एक्कासी गाउँ पसेको बहुला स्यालले आक्रमण गर्दा स्थानीय ४०...
रौतहट,१७ आशिन। नेपाली काँग्रेसका सांसद मोहमद अफताव आलम हिन्दुहरुको महान चाड बिजया दशमीको कलश यात्रा कार्यक्रममा आम सर्बसाधारण जनतासंगै सहभागि भएका छन् । शान्ति र सद्भाव फैलाउनका लागि भन्दै मुस्लिम समुदायका नेता आलमले बिजया दशमीको कार्यक्रममा सहभागिता जनाउदैं...
रौतहट, १७ असोज । रौतहटको दुर्गा भगवती शक्तिपीठ माता भगवती मन्दिर स्थापना भएको १०० बर्ष पूरा भएको छ । दुर्गा भगवती गाउपालिकाको मत्सरीमा अवस्थित मन्दिरको १०० वर्ष पुरा भएको अवसरमा मन्दिर समितिले आज मन्दिरको प्रांगनमा पत्रकार सम्मेलन...
काठमाडौं, १७ असोज ।
संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि यौनदुव्र्यबहारको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएको तीन दिनपछि संयुक्त राष्ट्रसंघसहित ६ वटा पश्चिमा देशका नेपालस्थित दूताबासले नेपालमा पछिल्लो समय भएका महिला हिंसाका घटनाप्रति...
जाजरकोट, १७ असोज (रासस
राम्रो लगाउने र मीठो खाने कसलाई पो रहर हुँदैन र ? सबैलाई घरमा बसेर दशैँको समयमा रमाइलो गर्ने उत्तिकै लागेको हुन्छ, तर जाजरकोेट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा बसेर गिट्टी कुट्दै दशैँ खर्च जुटाउने बालबालिकाको सङ्ख्या...
बनियानी, १७ असोज (रासस)
झापाको कमल गाउँपालिका–३ स्थित केरखामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा वडा नं १ का ६१ वर्षीय विष्णुप्रसाद चौलागाईं रहेको जिल्ला प्रहरी कार्यालयले...
रुपन्देही, १७ असोज (रासस)
बुटवलको नयाँगाउँमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा बुटवल–३ गोलपार्कका ४५ वर्षीय गणेश अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ...














