भक्तपुर १७ असोज (रासस) नेकपा मालेका महासचिव सिपी मैनालीले वर्तमान सरकारले महँगी र भ्रष्टाचार रोक्न नसकेको आरोप लगाएका छन् ।
नेकपा
माले जिल्ला कमिटी भक्तपुरले शुक्रबार कमल विनायकमा आयोजना गरेको शुभकामना
आदानप्रदान कार्यक्रममा उनले मुलुकमा सङ्घीयता सङ्कटमा...
कञ्चनपुर, १७ असोज (रासस)
जङ्गली बँदेलको आक्रमणमा परेर आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाका चार जना घाइते भएका छन् । धानबाली खान दिउँसै खेतमा छिरेका बँदेललाई कुकुरले लखेटेर मार्न थालेपछि बचाउन गएका प्रमानन्द बुढा क्षेत्री, सुदर्शन ठगुन्ना, धीरेन्द्रबहादुर खत्री...
नवलपुर, १७ असोज (रासस)
नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ । नदीको गैँडाकोटतर्फको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिनुभयो । बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१५ कि ५५...
सल्यान, १७ असोज (रासस)
सल्यानमा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धकुमाख गाउँपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै बेहुलाबेहुलीसहित सातजनालाई आज प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिद्धकुमाख गाउपालिका– ४ चाँदेकरेञ्जीका...
एजेन्सी १७ असोज । स्पेनबाट टर्की गइरहेको एक मालवाहक विमान युक्रेनको लभोभ विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घ’टनाग्र’स्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् । घटनामा पाँचजनाको मृ’त्यु भएको छ । एन्टोनोभ एन–१२ नामक विमान लभोभमा अवतरण गर्ने...
काठमाडौँ, १६ असोज (रासस)
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले लागुऔषध मेथ एम्फेटामाइनसहित पोखराका भुवन अधिकारी, पर्साका हाफिज नसिम अख्तर तेली, तनहुँका रजिया खातुम, पर्साका महमद शहीद अख्तर र भारतका...
चौतारा, १६ असोज (रासस) ।
पटक पटकको प्राकृतिक प्रकोपबाट तहसनहस भई झण्डै छ वर्षदेखि बन्द रहेको निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी आयोजनाको पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकाअन्तर्गत तातोपानीमा...
सुरुङ्गा १६ असोज (रासस) झापामा दुई फरक घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत सिलिगुडी घर भएका ३२ वर्षीय काजी दास र दमक नगरपालिका–५ निवासी ४० वर्षीय चिन्टु माझी रहेका छन् । विर्तामोड...
ओम प्रकाश यादव। रौतहट, १६ असोज। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज रौतहटमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गरेका छन । समाजवादी पार्टी यमुनामाइ गाउँपालिकाले शुकदेव चौकमा आज विजयादशमी र तिहारको अवसरमा आयोजना गरेको शुभकामना...
रौतहट, १६ आशिन । नेपाली काँग्रेस क्षेत्र नं.२ ले आयोजना गरेको वडा दशै, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १०० औं जना काँग्रेसमा प्रवेश गरेका छन् । रौतहटको बौद्धिमाई नगरपालिका...














