ओम प्रकाश यादव । रौतहट १६ , असोज । बाढीले बगाएको ह्युम पाईप अझै लाग्न नसक्दा रौतहटको पश्चिमी भेग स्थित मेवा-शीतलपुर सडकखण्ड जिर्ण भएको कारण आवत जावत गर्न ठुलो कठिनाई भइरहेको छ । अविरल...
दाङ,१६ असोज ।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकार अजयबाबु सिबाकोटीको शुरक्षामा गम्भिर बन्न राज्यलाई आग्रह गरेका छन् ।
समाचार लेखेकै आधारमा पत्रकार सिबाकोटीलाई सुरक्षा चुनौति आएको भन्दै
पोख्रेलले समाचारका विषयमा चित्त नबुझेमा अपनाउनु पर्ने बाटो खुला...
काठमाडौँ, १६ असोज (रासस)
नेपाली सेनाले नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा विभिन्न कार्यक्रम गरी मुलुकको पर्यटन प्रवद्र्धनका लागि साहसिक एवं पर्यटकीय गतिविधि सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले लक्ष्य प्राप्तिमा सहयोग पु¥याउन विदेशी पर्यटकको सहभागिता...
जलेश्वर, १६ असोज (रासस) : महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी युवतीको बलात्कार गरी...
काठमाडौँ, १६ असोज (रासस) सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए...
काठमाडौँ, १६ असोज (रासस) दशैँको समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने गरेको पाइएको छ । नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारी साधन जाँचका क्रममा बुधबार साँझ मापसे गरेर यात्रु बोक्ने तीन चालकलाई प्रहरीले पक्राउ गरेको...
वालिङ, १६ असोज (रासस) लागुऔषधसहित बुधबार साँझ प्रहरीले तीन जनालाई वालिङ– १३ गाहाखोलाबाट पक्राउ गरेको छ पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–२ का ३२ वर्षीय श्रीराम कार्की, गाहाखोलामा शङ्कास्पद अवस्थामा बसेका स्याङ्जा जिल्ला भिरकोट नगरपालिका–१ का २१...
हेटौँडा, १६ असोज (रासस) टर्याक्टर दुर्घटनामा परी हेटौँडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ का १८ वर्षीय शौरव दर्लामीमगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भैरवडाँडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना६त ४५३७...
जे.पी.उदास ।रौतहट, १५ आशिन । विजया दशमीसँगै मधेसमा झिझिया नृत्यको रौनक ठाँउ ठाँउमा छाएको छ। रौतहटसहित सम्पूर्ण मधेसका गाउँ–गाउँमा साँझ हुनासाथ झिझियाका लोकगीत घन्किन थालेको छ।
‘तोहरे भरोसे बरहम बाबा झिझिया बर्नली हो, बरहम बाबा झिझिया पर होख न...
बर्दिया १५, असोज ।
पाटे बाघको आक्रमणबाट बर्दियामा फेरि एक जना महिलाको ज्यान गएको छ ।बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काटन गएका बेला पाटे बाघको आक्रमणमा परि बाँसगढी नगरपालिका २ राँझाकी ४० वर्षीया गंगा सलामी मगरको...














