काठमाण्डौं, १७ कार्तिक ।प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच बजेका लागि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अहिले फेरि बोलाइएको बैठकका एजेण्डाबारे भने उनका मन्त्रीहरु समेत बेखबर छन् ।आइतबार विहान मात्रै बसेको मन्त्रिपरिषद्का बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई...
काठमाण्डौं, १७ कार्तिक ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल मेडिकल काउन्सिलको रिक्त अधयक्ष पदमा मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाई नियुक्त गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले कोइरालाई नियुक्त गर्ने निर्णय गरेको...
काठमाण्डौं, १७ कार्तिक । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ भने १२ जनाको उद्धार गरी अस्पताल पठाइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमा देवी चेम्जोङ्गले जानकारी दिए ।...
रविन्द्र यादव ।नवलपरासी पश्चिम, १७ कार्तिक । प्रदेश नं. ५ अन्र्तगतका रुपन्देही र नवलपरासीमा रहेका ५ स्थानीय तहले छठपर्वको अवसरमा आज सार्वजनिक विदा दिएका छन् । रुपन्देहीको रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाले विदा दिएका छन् । उनीहरुले सर्वाजनिक सूचना...
रौतहट, १७ कार्तिक ।यमुनामाई गाउपालिका सरुअठाका निमित प्रमुख प्रशासकिय अधिकृत मोहमद समशाद आलमले सबै धर्मको रक्षा र सम्मान गर्नु सबैको दायित्व भएको बताउनु भएको छ । छठ पर्वको शुभकामना दिन आफना गाउपालिका अन्र्तगत रहेका ५ वटैं वडाका छठघाटहरुमा पुगेका...
रौतहट,१७ कार्तिक । लोक आस्थाको महाछठ पर्व आइतबार उदाउँदो सूर्यलाई अर्घ दिई सम्पन्न गरिएको हो । शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले आइतबार उदाउँदो सूर्यलाई जलसहित अर्घ अर्पण गरेका छन् । तराई मधेसको साथै रौतहटमा व्रतालुहरूले जलासयमा...
काठमाण्डौं, १७ असोजजबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज हुँदैछ । महरामाथि सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामाथि बहस हुन लागेको हो ।विहीबार दर्ता भएको मुद्दाको बयान काठमाण्डौं जिल्ला अदालतमा शुक्रवार सकिएपनि...
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)हिम्मत गर्दा चिताएको काम सजिलै बन्नेछ। धेरैको विश्वास जित्न सकिनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरू समेत नजिकिएलान्। नाम, दाम र इनाम हातपार्ने समय छ। दिगो आम्दानी हुने...
रबिन्द्र यादव
नवलपरासी पश्चिम १७ , कार्तिक ।
तराईको जिल्ला लगायत नवलपरासी पश्चिममा छठ पर्व अन्तर्गत अ।इतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत अ।इतबार साँझ सूर्यलाई...
रौतहट, १६ कार्तिक । लोक आस्थाको महान पर्वछठको मुख्य दिन आज साँझ छठको अवसरमा रौतहटका जनप्रनितिधीहरुले छठ घाटमा गई आफना शुभचिन्तक एवम ब्रतालुहरुसँग भेटघाट गर्नुका साथै शुभकामना आदान प्रदान गरेका छन ।
समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश नं २...














