काठमाण्डौ, १७ कार्तिक ।
सातै वटा प्रदेशका प्रदेश प्रमुख हटाउने सरकारको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार एकलौटी ढंगमा चल्न खोजेको यो घटनाले देखाएको बताउनुभयो...
काठमाण्डौ, १७ कार्तिक ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सातै वटा प्रदेश प्रमुख बर्खास्त गरेर सरकारले द्धन्द सिर्जना गर्न खोजेको आरोप लगाएको छ । सरकारले आइतबार सातै प्रदेशका प्रमुखलाई बर्खास्त गर्ने निर्णय गरेपछि रेडखबरसँग प्रतिक्रिया दिँदै कांग्रेसका...
काठमाण्डाै १७, कात्तिक । सरकारले सातै वटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकाे छ । मन्त्रिपरिषद्काे आइतबारकाे बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेकाे हाे । मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गर्नु भएकाे हाे...
१७ कात्तिक,
पर्सामा करेन्ट लागेर आइतबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पकहामैनपुर गाउँपालिका-३ बस्ने ४८ वर्षीय मनोज साह रहेका छन् । पोखरी नजिक रहेको छठी घाटमा म्युजिक सिस्टम खोल्ने क्रममा करेन्ट...
१७ कात्तिक, रासस
बलेवा । कर्मचारीको अवरोधका कारण बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा सञ्चालनमा रहेको खानेपानी आयोजना दुई सातादेखि बन्द भएको छ । तलब भत्ता नपाएको भन्दै कर्मचारीले मुख्य ट्याङ्कीबाट पानी खोलेका छैनन् । छिस्तीका...
कैलाली १७ , कात्तिक । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको पहलवानपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकमा सवार अर्का व्यक्ति घाइते भएका छन् । घोडाघोडी नगरपालिका १० पहलमानपुरमा भे. १ ख....
धनुषा १७, कात्तिक । जनकपुरधाम उपमहानगरपालिका कार्यालय परिसरमा रहेको दीर्घसागर पोखरीमा अवैध रुपमा माछा मार्ने कार्यमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषा प्रहरीले करिब डेढ क्वीन्टल विभिन्न जातका माछा सहित उनीहरुलाई...
कञ्चनपुर १७, कात्तिक : जिल्लाको बेदकोट नगरपालिका १० स्थित महाकाली सिँचाइको नहरमा डुबेर शनिबार साँझ छ वर्षीय बालक रमित ओझाको मृत्यु भएको छ। नहरमा नुहाउनका लागि गएका बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
काठमाडौं ।
पूर्व सभामुख कृष्णबहादुर महराको आज (आइतबार)बाट शुरु भएको थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहस नसकिएपछि ‘हेर्दा हेर्दै’मा राखिएको हो । पूर्व सभामुख महराविरुद्ध संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जवरजस्ती...
मेलम्ची : अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको वा२ख ७२४५ नंको यात्रुवाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको...














