दाङ १९, कात्तिक । गएराती प्रतिनिधीसभाकी सांसद शान्ता चौधरी चढ्ने गरेको सरकारी गाडी दाङको लमही–६ स्थित कुलमोड भन्ने स्थानमा दुर्घटनामा परेको छ । सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा ...
१८, कात्तिक रासस |काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिका इञ्जिनीयर दिनेशकुमार पाठकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार टोखा नगरपालिकाका इञ्जिनीयर...
रौतहट,१८ कार्तिक । आफना नेता निर्दोष रहेको विश्वासका साथ गाउगाउबाट आएका पुर्वमन्त्री एवम सासद आफताब आलमका सर्मथकहरु आज दिनभरि नै जिल्ला अदालत अगाडीका सडकमा देखिए ।
आफना नेतालाई अनावश्यक दुख दिन तथा राजनितिक प्रतिशोध साधन प्रहरी पक्राउ...
रौतहट, १८ कार्तिक । रौतहट जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले अभियोग पत्र दायर गरेको जानकारी साथ अदालत परिसरमा रहेको सांसद आलमले पहिले झै आज पनि संचारकर्मीहरुसंग आफु निर्दोष रहेको र आफुमाथि राजनिति प्रतिशोध साधिएको प्रतिक्रिया दिएका छन् ।...
रौतहट, १८ कार्तिक ।रौतहट विस्फोट र घाइतेलाई जिउँदै जलाएर हत्या गरिएको प्रकरणमा पुर्वमन्त्री एवम सांसद मोहमद आफताव आलमसहित १० जनालाई मुख्य अभियुक्त र एक जनालाई मतियार बनाएर जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएसंगै थुनछेक बहसका लागि वकालत नामा दर्ता भएको...
काठमाडौं, १८ कार्तिक।सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नयाँ प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सचिवालय बैठकले सोमबार नयाँ प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । सचिवालयले रिक्त रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल...
काठमाण्डौ १८, कार्तिक। पूर्व सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाण्डौले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ ।आफनै संसद सचिवालयकी एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेका महरालाई थुनछेक बहसपछि तत्काल प्राप्त प्रमाणका आधारमा मुद्दाको...
रौतहट, १८ कार्तिक ।
रौतहट विस्फोट र घाइतेलाई जिउँदै जलाएर हत्या गरिएको प्रकरणमा पुर्वमन्त्री एवम सांसद अफताव आलमसहित १० जनालाई मुख्य अभियुक्त र एक जनालाई मतियार बनाएर जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ ।
जिल्ला...
रौतहट, १७ कार्तिक ।रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं. २ शितलपुरका एक किशानको भैसीले एकैपटकमा २ पाडो जन्मदिएको छ । स्थानिय मनक राय यादवले पाल्दै आएका भैसीले आज विहान आफना गोठमा एकैपटकमा दुई पाडो जन्माए पछि गाउलेहरु अच्चमित भएका...
काठमाण्डौं, १७ कार्तिक।
सरकार सिफारीस गरि राष्टपतिबाट मुक्त गरिएका सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी आजलाई टरेको छ ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नाम टुंगो लगाउन नसकेपछि आज प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको...













