रौतहट, २१ कार्तिक । आउन लागेको मंसिरमा हुने उप चुनावको लागि रौतहटको समनपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ । गढीमाई नगरपालिकाको वडा नं.२ का वडा अध्यक्षको मुत्यु पश्चात वडामा हुने उपचुनावका लागि निर्वाचनको कार्यक्रहरु सार्वजनिक गर्दै...
मुजफरपुर, ६ नोभेम्बर । भारत के विहार राज्यके युवाओ के लिए गठित संस्था युथ विग्रेड विहार लगातार रुपमे सक्रिय दिखा जारहा है । विहारके युवा ओ के समस्याके उपर आज भी संस्था ने विहार राज्यके मुजफरपुर स्थित...
सिरहा, २० कार्तिक । आफ्ना जमानाका नाम कमाएका पहलमान हुन्, धनगढीमाई नगरपालिका–७, कसहा गाउँका ५४ वर्षीय जनक यादव। उनको कुस्ती खेल हेर्न टाढाटाढाबाट मानिस आउँथे। सयौं खेलमा उनले हजारौं पहलमानलाई हराएका छन्। प्रथम खेलकुद प्रतियोगितादेखि नै उनले राष्ट्रिय खेलमा...
अशोक पहाडी । रौतहट, २० कार्तिक । मोहमद आफ्ताव आलमको बयान बुधबार समेत सकिएन । राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमको बयान दोस्रो दिन पनि बयान नसकिएपछि बिहिबार पनि बयान हुने भएको छ...
काठमाण्डौ, १९ कार्तिक । नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुले मंगलबार बिहान पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।सोमबार नियुक्त भएका प्रदेश प्रमुखहरुले राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुखहरुको सपथ ग्रहण...
रौतहट, १९ कार्तिक ।रौतहटको गरुडा बजारमा बसको ठक्करबाट केही समय अगाडी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । गरुडाबाट साइलकमा रघुनाथपुर गइरहेका रधुनाथपुर निवासी ४० बर्षिय तेज नारायण पण्डितको बसको ठक्करबाट घटना स्थलमै ज्यान गएको छ । मंगलवार साझ...
नेपालगञ्ज, १९ कार्तिक। सताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु फेरी प्रधानमन्त्री बन्ने दावी प्रस्तुत गर्नु भएको छ । बाँकेको नेपालगञ्जमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ढिलोचाँडो आफु प्रधानमन्त्री बन्ने दावी गरे ।...
काठमाडौं, १९ कार्तिक । उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग रिसाउदैं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार छोडन् निर्देशन दिएका छन्। लामो समयदेखि उपप्रधानमन्त्री यादवको कार्यशैली नियालीरहेका प्रधानमन्त्रीले नयाँ विकल्प खोज्दैं पद छोडन निर्देशन दिएका हुन। आफूले काम...
जनकपुरधाम १९ , कात्तिक ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तालाबन्दी गर्न खोज्ने ४३ पूर्वअस्थायी शिक्षक पक्राउ परेका छन्। अस्थायी शिक्षक संघर्ष समितिका धर्मेन्द्र यादवसहितका ४३ शिक्षक पक्राउ परेका हुन् । कर्मचारीलाई समेत कार्यालय प्रवेशमा रोक...
रौतहट,१९ कार्तिक ।
नेपाली काँग्रेसका नेता पुर्व मन्त्री एवम सांसद मोहम्मद अफताव आलमको मंगलबारको बयान कार्य सकिएको छ । इजलास नं. ४ का जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा मंगलबार आलमको छोटो बयान भएको हो। बयानका लागि बिहान १०ः३० बजे...














