रेडखबर डेक्स ।नेपाली काग्रेसका सांसद मोहम्मद आफताव आलमविरुद्ध विभिन्न तीनवटा आरोपमा अभियोग पत्र दर्ता भएपछि बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।संविधानसभाको पहिलो निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोट र विस्फोट हुँदा घाइते...
आलम प्रकरण : सरकार र पिडित पक्षको तर्फबाट भईरहेको थुनछेक बहस आजको लागि सकियो । रौतहट, २२ कार्तिक । बम काण्डको आरोपमा पक्राउ परेका पुर्वमन्त्री एवम नेपाली कांग्रेसका सांसद एवं मोहमद आफताव आलमको थुन्छेक बहस दोस्रो दिन पनि...
जनकपुरधाम, २२ कार्तिक । मोहम्मद पैगम्बरको जन्मोत्सबको अवसरमा प्रदेश न २ ले आइतबार सार्वजनिक विदा दिने भएको छ । मुस्लिम समुदायको घना बस्ती रहेको प्रदेश नं. २ मा मोहम्मद पैगम्बर महम्मदको जन्मदिनको अवसरमा सरकारले कार्तिक २४ गते सार्वजनिक...
काठमाण्डौं, २१ कार्तिक।अगामी मंसिर १४ मा सम्पन्न हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले तय गरेको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको छ । आयोगले बिहीबार दिएको जानकारी कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ तथा प्रदेशसभातर्फ भक्तपुर क्षेत्र नं. १ को...
रौतहट,२१ कार्तिक। नेपाली कां‌ग्रेसका नेता, पूवमन्त्री तथा सांसद आफताव आलमको जिल्ला अदालत रौतहटमा बयान सकिएको छ । लगातार तीन सम्म चलेको बयान बिहीवार दिउँसो सके पछि जिल्ला इजलास नं.४ का न्यायाधीश दीपक ढकालको इजलासमा आलमको बयान सकिएपछि थुनछेक बहस...
काठमाडौं, २१ कार्तिक ।नेपाली कांग्रेसका प्रभावशाली नेता एवम पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले बमकाण्डमा घाईतेलाई इटा भट्टामा जलाएको आरोपमा मुद्दा खेपिरहेका पार्टीका पुर्वमन्त्री सांसद आफताम आलम निर्दोष रहेको जिकिर गरेका छन्। नागरिक नेटवर्कको फ्रन्टलाइन कार्यक्रममा मंगलबार पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै...
काठमाण्डौं, २१ कार्तिक ।नेपाल सरकारले १ दर्जन भन्दा बढी निजि कलेजहरुको सम्बन्धन खारेज गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिएको जानकारी अनुसार सरकारी नियमको अवज्ञा गर्ने १५ कलेजको अनुमति खारेज गरिएको हो।सम्वन्धन खारेज भएका कलेजहरुले धरौटी नबुझाएको, नवीकरणका...
रौतहट २१ कार्तिक अखिलेश कुमार यादव। रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको वडा न २ सितलपुरमा बिगत २ साल देखि लाग्दै आइरहेको महाबिरी झणडा मेलामा हुँदै गरेको कुस्ती प्रतियोगिताले रौतहट जिल्लामै नै इतिहास रचेको छ।२ साल देखि...
मकवानपुर । गाउँमा खानेपानीको समस्या बिकराल छ भन्ने कुरा नेताहरुलाई के थाहा ? तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तबमात्र उनीहरुलाई थाहा भयो गाउँमा पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा। गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न...
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानहरुमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपा र कांग्रेसले उम्मेदवारको टुंगो लगाएका छन् । समाजवादी पार्टी र राजपाबीच संयुक्त उम्मेदवारी दर्ताअघि उनीहरुले नाम टुंगो लगाउने छन् । भक्तपुरमा नेमकिपाले पनि आज ...

भरखरै प्राप्त

धेरैले पढेको