रौतहट, १६ कार्तिक । लोक आस्थाको महापर्व छठको शनिबार साझ अस्ताउदो सुर्यलाई अर्घ दिई तराई–मधेस लगायत देशका विभिन्न स्थानहरुमा धुमाधामका साथ मनाईदैं छ । पर्व मनाउन रौतहटमा रहेका विभिन्न नदी, खोला, पोखरी र नहर किनारलाई ब्रतालु...
आशा साह ।काठमाण्डौं, १६ कार्तिक ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आइतबार उम्मेदवारको टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र केही स्थानीय तहका प्रमुखको उम्मेदवारको घोषणा...
रौतहट, १६ कार्तिक । चार दिवसीय महापर्व छठको शनिबार मुख्य दिन साझा अस्ताउदो सुर्यलाई अर्घ दिन तराई–मधेस लगायत रौतहटमा रहेका विभिन्न नदी, खोला, पोखरी र नहर किनारलाई ब्रतालु एवं आगन्तुकको स्वागतमा झकिझकाउ पारिएको छ । शनिबार ब्रतालु तथा...
आशा साह । काठमाडौं । मैथिली–भोजपुरी शब्दको गीत, संगीत । तराई–मधेशमा मात्र नभएर संघीय राजधानी काठमाडौंको गौरिघाट, बाग्मती किनारा, भक्तपुरको सिद्धपोखरीलगात ठाउँमा छठी गीत घन्किन थालेको छ । को मधेशी, को पहाडी, सबै सूर्यको आराधानामा व्यस्त । विशेषगरी तराई–मधेश...
आशा साह । काठमाण्डौं,१६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले छठपर्वले मानवीय भावनालाई अझ प्रगाढ बनाउने बताएका छन् । छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रुपमा स्मरण गरेका छन् ।...
राजविराज,१५ कार्तिक । सप्तरीमा भारतीय चोरहरुको हातबाट आठ वर्षीया बालिका फुत्किन सफल भएकी छन्।मोरङको डाडर बैरीया गाउँपालिका–५ का संजय शर्माकी छोरी आँचल शर्मालाई भारतीय चोरहरुले बोरामा राखेर लैजाँदै गर्दा स्थानीयको सहयोगमा प्रहरीले मुक्त गरेको छ। बच्चा चोर्न आएका दुईजनालाई...
रौतहट, १५ कार्तिक । लोक आस्थाको पर्व छठ को आज दोस्रो दिन ‘खरना’ मनाइँदै छ । पहिलो दिन स्नानध्यान गरि खाएका बर्तालुहरु आज दिन भरि भोकै बसी आफनो देव घरलाई गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट...
रौतहट, १५ कार्तिक ।जिल्ला प्रहरी कार्यालय रौतहटले शंकास्पद मोटरसाईकलहरु अनुसन्धान पश्चात आज गौर भन्सार कार्यालयमा बुझाईएको छ । रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने चोरी निकासी पैठारी तथा सिमावर्ती अपराध नियन्त्रण गर्ने अभियान अन्तर्गत विभिन्न मिति, समय र स्थानमा प्रहरी...
महेन्द्रनगर, १५ कार्तिक । नकटाझिल सडक खण्डमा बसको ठक्करबाट पूर्व सांसद रामलखन महतोको मृत्यु भएको छ ।जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका वडा नं.२ नक्टाझिलको विश्वकर्माचौकस्थित बसले ठक्कर दिँदा करिब ६० वर्षिया पूर्व सांसद महतोको मृत्यु भएको...
रौतहट,१५ कार्तिक ।लोक आस्थाको महानपर्व छठ नजिकिदै जाँदा रौतहटका बजारहरुमा पर्वमा प्रयोगहुने सामग्रीहरुको भाउ आकासिएको छ ।पर्वमा प्रयोग हुने सामग्रीहरुको भाउ विगतको तुलनामा तिन गुनासम्म वृद्धि भएकोले उपभोक्ताहरु मारमा परेका छन । पर्वको अब एक दिन मात्रै बाँकी रहदा...

भरखरै प्राप्त

धेरैले पढेको