नेपाल प्रिमियर लिगका मार्की प्लेयर छनोट भएका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच लिगमा सहभागी आठ टिमले मार्की प्लेयर छनोट गरेका हुन् । ‘लक्की ड्र’मार्फत भएको छनोटमा टिम काठमाडौंमा करण केसी, टिम पोखरामा कुशल भुर्तेल, टिम चिवतनमा कुशल मल्ल परेका...
झापा अर्जुनधारा ६ को महानन्द चोकमा युवकद्वारा छुरा प्रहार गरी हत्या गरिएकी युवतीको पहिचान खुलेको छ । हत्या गरिएकी युवती अन्दाजी १९ वर्षकी इलाम फिक्कलकी मनिशा लोहार भएको खुलेको हो । त्यस्तै उनलाई छुरा प्रहार गर्ने युवक कैलाली जिल्ला स्थायी ठेगाना...
‘बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले आज ार्यक्रमको आयोजना गरेका छन् भने देशभरका सामूदायीक तथा नीजि विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका...
रौतहट जिल्लाको माधव नारायण नगरपालिका कार्यालयको पहिलो तल्लाको छ्त ढलान कार्य शुरु भएको छ । माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले नगर प्रमुखको निर्वाचनको बेला जनता विच गरेको प्रतिवद्वता अनुसार आफु निर्वाचित भएको दुई वर्षमै माधव नारायण नगरपालिका कार्यालयको...
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको बताएको छ । हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा...
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा लगानीमा कमी आउँदा आर्थिक विकास चुनौतीको रुपमा देखा परेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित अर्थशास्त्र, वित्त र सम्बन्धित विषयहरूमा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भूकम्प र कोभिडपछि नेपालको अर्थतन्त्र एकदमै तल खसेको...
भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासी विहीबार पनि प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले नौं दिनदेखि आन्दोलनलाई निरन्तरता दिंदै आएका हुन् । विहीबार पनि उनीहरुले अस्पताल गेट अगाडि डेढ घन्टा प्रदर्शन गरे । भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु...
बढ्दो आत्महत्या न्यूनीकरणका लागि सरकारले प्रभावकारी कार्यक्रमहरु संचालन गर्न सकेको छैन । आत्महत्या गर्ने व्यक्तिलाई समयमै परामर्श, सहयोग र प्रोत्साहन हुन सकेको छैन । यसर्थ आत्महत्याका घटना हरेक वर्ष बढ्दो रहेको छ । बैतडीमा हरेक वर्ष आत्महत्याका घटनामा वृद्धि हुँदै...
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले चलचित्र क्षेत्रको सामाजिक सुरक्षा कोषको व्यस्थाबारे कुरा अगाडि बढाएको बताएका छन् । बुधबार नेपाल चलचित्र कलाकार संघको ३६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सुरक्षा कोष ,आफै सदस्य नविकरण गर्ने, स्वास्थ्य...
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता आरके शर्माले आधिकारिकताको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । उनले सोमबार नै पेस गरेको रिट निवेदन बुधबार सर्वोच्च प्रशासनले दर्ता गरेको एनआरएनए अभियन्ता चिन्तामणि सापकोटाले जानकारी दिए...

भरखरै प्राप्त

धेरैले पढेको