रौतहट भदौ २० । राजधानी काठमाडौंदेखि देशका ४० जिल्लामा महामारीको रुपमा फैलिएको डेङ्गु रोगका दुई जना बिरामी रौतहटमा पनि भेटिएका छन् । रौतहटको चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा उपचारको लागि आएका दुई जना बिरामीको परिक्षण गर्दा डेङ्गु...
हेटौंडा , भदौ २० । सर्लाही सुमो सेवाबाट काठमाडौं जानको लागि सर्लाहीबाट १२ जना यात्रु बोकेर ना१ज ३६४० सुमो शुक्रबार भीमफेदीको उकालो लाग्दै थियो। भीमफेदीको केही उकालो छिचोलेर सुमो जब भीमफेदी ६ जुरिखेतमा पुग्यो सुमोको...
वीरगञ्ज भदौ २० , । शिक्षक अभावका कारण विद्यालयमा नियमित पठनपाठन नभएको भन्दै विद्यार्थीहरुले पर्साको एक सामुदायिक विद्यालयमा शुक्रबार तालाबन्दी गरेका छन् । बहुदरमाई नगरपालिका–३ नगरदाहस्थित श्री महाविर साह माध्यमिक विद्यालयमा कक्षा ९ र...
धनगढी भदौ २० । ४ वटा पेस्तोलसहित १८ करोड बढीका तमसुकसहित तीनजना पक्राउ गरेको कैलाली प्रहरीले त्यसको भोलिपल्टै २९ लाख ८० हजार अवैध रकमसहित एक जनालाई पक्राउ गरेको छ।भारतीय नम्बर प्लेटमाको गाडीमा अवैध...
सर्लाही, भदौ २० । जिल्लाको बागमतीमा मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ परेका छन्। बागमती नगरपालिका १२ स्थित कर्मैया हथिऔल क्षेत्रीय सडकअन्तर्गत गोडारीपुलमा दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएर चोरी गर्दै गरेका पाँचजना...
वीरगञ्ज, भदौ २० । पर्साको वीरगञ्जमा आज बिहान १६ वर्षीय दुई किशोरले एसिड छ्यापेर घाइते बनाएकी १५ वर्षीया किशोरीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। पर्सा जिल्ला प्रहरी कार्यालयले दिएको
जानकारीअनुसार बिहान ६ः१० बजे वीरगन्ज महानगरपालिका वडा...
काठमाडौं, भदौ २० । झापाको अर्जुनधारा नगरपालिकामा एक भारतीय नागरिकले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेका छन्।अर्जुनधारा–६ महानन्द चोकमा रहेको प्रदीप गिरीको फर्निचरमा काम गर्ने भारतीय नागरिक २३ वर्षीय विश्वनाथ बरमनले बिहीबार बेलुका आफ्नै शरीरमा आगो...
काठमाडौं , भदौ २०, । ज्यान मार्ने कसुरमा मुद्दा परेका फरार अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ। काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोकको पाँचपोखरी थाम्पाल गाउँपालिका-५ का २७ वर्षीय गान्टे भनिने प्रकाश गोलेलाई प्रहरीले पक्राउ गरेको...
काठमाडौं, भदौ २० । सहकारी संस्थाको ५२ करोड रुपैयाँ अपचलन गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिकाका दुई वडाध्यक्षविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले वडा नं १७ का अध्यक्ष अजयकुमार पाठक र वडा नं १८...
धनगढी, भदौ १९ । कैलालीका विभिन्न स्थानबाट ठगीमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) र कैलाली प्रहरीले नक्कली हतियार, विभिन्न कार्यालयका छाप, गरगहनालगायतका बस्तुसहित पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा डोटीको रानागाउं...














