काठमाडौँ ८, मंसिर । न्युरोड रन्जना गल्लीबाट सात जना जुवाडे पक्राउ परेका छन् । गएराति १२ बजे ६ लाख ५० हजार नगदसहित जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा प्रदिप श्रेष्ठ ,रमेश थापा, रविन तामाङ्ग ,सरुन तामाङ्ग, सुशीला श्रेष्ठ,...
रौतहट, ७ मंसिर । रौतहट प्रहरीले जिल्लाको चन्द्रनिगाहपुरबाट गाजा सहित मानिस पक्राउ गरेको छ । र्इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट सादा पोशाकमा गएको प्रहरी टोलीले रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ४ स्थित चन्द्रपुर गौर सडकखण्ड नजिकबाट ५ किलो...
जनकपुरधाम, ७ मंसिर ।
बिहेका बेला दिएको दाइजोको मोटरसाइकल नामसारी नगरिदिएको झोंकमा श्रीमतिको हत्या खबरको प्राप्त भएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका–४ मिथिलेश्वरमा दाइजोमा दिएको मोटरसाइकलको नामसारी नगरेपछि स्थानीय प्रकाश मण्डलले करिब २२ वर्षीया पत्नी कुसुम मण्डलको हत्या गरेका...
रौतहटमा ७, मंसिर। रौतहटमा एक बालिका दाजुबाट बलात्कृत भएकी छिन्। रौतहटको फतुवा विजयपुर नगरपालिका १ बैरगनियाँका १३ वर्षीया बालिका दाजुबाट बलात्कृत भएकी हुन् नगरपालिका अन्तर्गत वडा नम्बर १ बैयरगनियाँ २५ वर्षीय युवाले आफ्नै काकाकी १३...
हेटौँडा ७ मंसिर, । मकवानपुर प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कोल्बी नगरपालिका वडा नम्बर ९ का १८ बर्षीय निरन्जन चौधरी, रौतहट गजुरा नगरपालिका वडा नम्बर ४ का २२ बर्षीय राजकपुर चौधरी,...
चितवन ७,मंसिर। चितवनबढी लिएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै विद्यार्थी र अभिभावक आन्दोलित भएपछि पठनपाठन ठप्प भएको यहाँको चितवन मेडिकल कलेज परिसरमा बेवारिसे अवस्थामा पेस्तोल र गोली फेला परेको छ । भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित कलेजको परिसरमा आज दिउँसो बेवारिसे पेस्तोल...
रौतहट, ६ मंसिर ।रौतहट प्रहरीले डाकाँ मुद्दामा फरार रहेका प्रतिबादी पक्राउ गरेको छ । प्रहरीले गरुडा नगरपालिका वडा नं. ६ निवासी उमेश राय यादवलाई पक्राउ गरेको हो । रौतहट जिल्ला अदालतको लगत नं.८७६ मिति २०६५।०९।१६ गतेको फैसला अनुसार ६...
पर्सा, ६ मंसिर।पर्साको श्रीसिया नदी प्रदुषण मुक्त अभियानले आज वीरगंजको घण्टाघरमा हस्ताक्षर अभियान शुरु गरेको छ । स्वच्छ “नदी पवित्र जल स्वस्थ जिवन समृद्ध वीरगंज” भन्ने मुल नाराका साथ अभियानका संयोजक अधिवक्ता सुरेन्द्र कुर्मीको अध्यक्षतामा दुई दिने हस्ताक्षर अभियान...
काठमाडौं, ५ मंसिर।पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालत पाटनमा पुनरावदेन दर्ता गरेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पूर्वसभामुख महरा अदालत पुगेका हुन् । निवेदन दर्ता भइसकेको महराको वकिल मुरारी सापकोटाले समाचार दैनिकलाई जानकारी दिए । ‘उहाँले फौजदारी कार्यविधि संहिता...
रौतहट, ५ मंसिर । प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले कृषि क्षेत्रलाई औधोगिकरण गरि बेरोजगार युवाहरूलाई आत्मनिर्भर बनाउने कार्य तर्फ लागेको बताउनु भएको छ । गौरमा पशु सेवा केन्द्र रौतहटले आयोजना गरेको...













