रौतहट २ माघ । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाका प्रमुख र उपप्रमुखको लडाइँका कारण कर्मचारी र बालबालिकाले सास्ती खेप्नुपरेको छ । नगर प्रमुख गोपाल प्रसाद यादव र उपप्रमुख कान्तिदेवी महतो बीचको विवादका कारण अषाढ मसान्तभित्र सम्पन्न हुनुपर्ने तेस्रो नगरसभा...
राकेश यादव रौतहट ,१ माघ । रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारीले प्रदेश २ सरकारको निर्णयको अवमूल्यन गर्दै बुधवार कार्यालय सञ्चालन गराएका छन् । प्रदेश सरकारको वार्षिक सार्वजानिक विदा अनुसार माघे संक्रांति र माघ ५ गते बलिदानी दिवसको सार्वजानिक विदा...
आरके श्रीवास्तव।राैतहट, १ माघ । दलितको नाउँमा ठग्दै हिडेका एकजना व्यक्तिलाई राैतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाे व्यत्तीलाई ईलाका प्रहरी कार्यालय फतुआ विजयपुर राैतहटले आज सार्वजनिक गरेको छ । २०७६ साल पुष २८ गते साेमबारकाे...
रौतहट, २५ पुस । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. १ गम्हरिया टोल स्थित रहेको श्रीराम जानकी मठको परिषर भित्र अ । ५ धुर जग्गामा लगाईएको छ, भन्ने खवर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय सन्तपुरबाट प्रहरी...
रौतहट २५ पुस । रौतहट फतुवा विजयपुरका नगर प्रमुख र कर्मचारी बीच सहमति भएपछि नगरपालिकामा लगाइएको ताला खोलिएको छ । नगर प्रमुख गोपाल प्रसाद यादवका अनुसार बढीमा १० दिन भित्र कर्मचारीको सम्पूर्ण तलव निकासा गर्ने लिखित सहमतिको आधारमा...
आरके श्रीवास्तव
राैतहट,२५ पाैष ।रौतहट जिल्लाको कटहरिया नपा वार्ड नम्बर ९ डुमरिया टोल स्थित रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल इन्डष्ट्रीजमा एक जना को मृत्यु भएको छ । ना १ च ४१४० नम्बरको ट्रैकटरले किचेर नाम खुलन नसकेको अन्दाजी ३५...
रौतहट २४ पुस । लक्ष्मी मोटर्स वीरगंज प्रा ली का संचालक अरुण प्रसाद कुशवाहाले भारतीय टेम्पू रोक्नुपर्ने आदेशको रौतहट प्रसाशन अपहेलना गरेको बताएका छन । रौतहटको गौर स्थित रिपोर्टर्स क्लब नेपालको कार्यालयमा पत्रकार सम्मलेन आयोजना गरेर कुशवाहाले उच्च...
रौतहट २३, पुस । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा बुधबारदेखि अनिश्चितकालिन तालाबन्दी गरिएको छ । बुुधवार दिउँसो शिक्षक लगायत सैयौंको संख्यामा गएका कर्मचारीहरुले नगरपालिकाभित्र रहेका कर्मचारीलाई बाहिर निकाली मुलगेटमा तालाबन्दी गरेका हुन् । नगर...
मकवानपुर २३ पुस। तीन नम्बर प्रदेशको राजधानी र नामको सम्बन्धमा प्रदेश सभामा छलफल शुरु भएको छ । राजधानी सम्भाव्यता अध्ययन समितिले पेश गरेको प्रतिबेदनका विषयमा सभामा छलफल शुरू भएको हो । राजधानी सम्भाव्यता अध्ययन समितिले काभ्रे, चितवन नुवाकोट,...
रौतहट २३ पुस । रौतहट जिल्लाको राजदेवी नगरपालिकाको चौथो नगर सभा हिउँदे अधिवेशनको उदघाटन सत्र बुधवार संपन्न भएको छ नगर सभा सदस्यहरुको असन्तुस्टिको बाबजूद पनि नगर सभाको पहिलो बैठक शान्तिपूर्ण वातावरणमा भएको छ तेस्रो नगर सभामा विरोध...














