रौतहट, ५ माघ । रौतहटको सदरमुकाम गौरको विपी (मधेशी क्रान्ती) चौकमा बलिदानी दिवसको अवसरमा मैनवति प्रज्वलन गरिएको छ ।राष्टिय विधार्थी संघ रौतहटले आयोजना गरेको कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता, उपप्रमुख किरण कुमारी ठाकुर र समाजवादी पार्टीका...
आरके श्रीवास्तव ।
रौतहट, ५ माघ ।रौतहटमा क्रियाशिल दलित पत्रकार संघ नेपालको प्रथम रौतहट भेला तथा जिल्ला तदर्थ समिति गठन गरिएको छ । सामाजिक न्याय,सुशासन र समावेसी लोकतन्त्र स्वस्थ व्यवसायिक र मर्यादित पत्रकारिता हाम्रो मुल मन्त्र नाराका साथ जिल्लाको चन्द्रपुरको...
जनकपुरधाम, ५ माघ । मन्त्रीको गाडीनै ट्राफिक कारवाहीमा परेको छ । सरकारी गाडीहरु जनकपुरधाममा ट्राफिक उल्लंघन गरिरहेको खबर आएपछि ट्राफिक प्रहरी सक्रिय भएका छन् । यसैक्रममा प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले चढ्ने गरेको सरकारी...
काठमाडौं ५ माघ । नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कलंकी चोकबाट आइतबार बिहान एक हजारका ३१ थान नेपाली नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा निजगढ घर भएका...
जनकपुरधाम, ४ माघ । मधेश आन्दोलनका शहीदहरुको सम्झनामा माघ ५ गते मनाइने बलिदानी दिवस प्रदेश सरकार यस वर्ष पनि औपचारिक कार्यक्रम गरि मनाउने भएको छ । प्रदेश सरकारले विरगंजमा आयोजना गर्ने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्रीहरु, मधेश आन्दोलनका...
रौतहट ३ माघ । रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा ५ शुक्रबार बिहान एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। कटहरिया नगरपालिका(५ का तेजीलाल राय यादवको १३ वर्षीय छोरा फेकु यादवको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय...
रौतहट, ३ माघ ।स्थानिय निकायको निर्वाचन पछाडि भाडामा संचालन हुदैं आएको गौर नगरपालिका वडा नं. ५ को अब आफ्नै वडा कार्यालयको उदघाटन भएको छ।गौर नगरपालिकाको वडा नं.५ स्थित रहेको पुरानो सहकारी संस्थानको भवनमा नगर प्रमुख अजय कुमार गुप्ताले शुक्रबार...
रौतहट २ माघ । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले गृह जिल्ला रौतहटमा आज जेष्ठ नागरिकहरुलाई ७० थान कम्बल वितरण गरेका छन । चिसोबाट बाच्न राज्य मन्त्री यादवले आज एक कार्यक्रमको आयोजना गरी...
रौतहट २ माघ । रौतहट सशस्त्र प्रहरीको सकृयतामा नेपाल भारत सिमाना छुटयाउने दशगज्जा क्षेत्रमा अनाधिकृत निर्मित दर्जनौ घरटहरा हटाईएको छ । सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटरका प्रमुख एसपी रबनराज कर्णजितको बिषेश पहलमा सदरमुकाम गौर देखी परोहा,ईशनाथ लागयत स्थानियतह संग...
चिप्लेढुङ्गा २ माघ । पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिएकी छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९ः०० बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिएकी हुन् । हस्पिटलका डा महेन्द्र...














