काठमाडौं २५ माघ ।हिन्दू परिषद नेपाल केन्द्रिय कमिटिको विस्तारिक बैठक ११ बुन्दे सहित आज काठमाडौंमा सम्पन्न भएको छ।परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेलको सभापतित्वमा भएको बैठकले हिन्दू राष्ट्रको लागी राष्ट्रिय गठबन्धन निर्माण गर्ने, जनजागरण सभा लाई निरन्तरता दिने, संगठन...
सिम्रौनगढ, २५ माघ । सिम्रौनगढ नगरपालिकामा जन्मिने छोरीहरुले विमा स्वरुप पाँच लाख रुपैया पाउने भएकी छिन् । छोरी शिक्षा बिमा अन्तर्गत प्रदेश नं २ सरकारले ३ लाख दिने घोषणा गरे संगै सिम्रौनगढ नगरपालिकाले पनि थप २ लाख दिने...
सिन्धुली २५ माघ । सिन्धुलीको दुधौली नगरपालिकामा करेन्ट लागेर शनिबार एक जनाको मृत्यु भएको छ। करेन्ट लागेर दुधौली नगरपालिका १० पटियानीका ३५ बर्षीया कृष्ण कटुवालको मृत्यु भएको हो। दुधौली नगरपालिका १० पटियानीस्थित सार्वजनिक नर्सरीमा काडेतार बेरा लगाउन पिल्लर बनाउनको...
रौतहट २४ माघ । जिल्लाको मौलापुर नगरपालिकाको वडा न २ मर्यादपुरको समतलाल यादवको मृत्यु भएको छ। टिपरले ठक्कर दिदा घाइते भएको यादवलाई उपचारको क्रममा जिल्ला अस्पताल कलैयामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। समतलाल यादव नेपाल राष्ट्रिय...
पर्सा २२ माघ । छोरीलाई बलात्कार गरेको अभियोगमा पर्साको पोखरियाका एकजना पक्राउ परेका छन्। ती परुषमाथि १६ वर्षीया छोरीलाई घरमै बन्धक बनाई बलात्कार गरेको आरोप छ। पोखरिया नगरपालिका–४ सतवरियाका ४० वर्षीय पुरुषलाई मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका...
राैतहट, २० माघ । रौतहट जिल्लाकाे इशनाथ नगरपालिका ८ मनसरीका २० वर्षीय युवक एतेशामुल हकको शव फेला परेको छ।  स्थानीय मोतीपुर नरकटीया दिदी भिनाजुको घरबाट माघ १५ गते बेलुकी आफ्नो घर फर्किने क्रममा बाटोबाटै सम्पर्कविहिन भएका एतेशामुल हककाे शव...
रौतहट १९ माघ । रौतहटको माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादवले वडा नं ६ माधोपुरमा एक हनुमान मन्दिरको उदघाटन गर्नुभएको छ । मेयर यादवले आईतवार एक कार्यक्रमकाबीच उक्त हनुमान मन्दिरको उदघाटन गरेका हुन । माधवनारायण नगरपालिकाको नगरस्तरीय बजेटबाट गत वर्ष...
रौतहट १९ माघ । रौतहटको माधवनारायण नगरपालिकामा आजदेखी छोरी शिक्षा विमा कार्यक्रम सञ्चालन भएको छ । प्रदेश २ को सरकारले ‘बेटी पढाउ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा विमा कार्यक्रम आजदेखी माधवनारयण नगरपालिकामा पनि शुरु भएको छ...
कपिलवस्तु १९ माघ । शिवराज नगरपालिका–५ चन्द्रौटाबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आइतबार बिहान २ सय ६९ क्यापसुल लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देही गैडहवा गाउँपालिका–९ निवासी वर्ष १९ का अनिल...
बर्दिया १९ माघ । बर्दियामा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ। नेपाल(भारत सीमामा ८८ नम्बर पिलरनजिकै नेपालतर्फ हात्तीले आक्रमण गर्दा गाईवस्तु चराउन गएको एकजनाको ज्यान गएको हो। ज्यान जानेमा बर्दियाको राजापुर नगरपालिका १० भगतपुरका ४९ वर्षीय लक्ष्मीप्रसाद थारू रहेको...

भरखरै प्राप्त

धेरैले पढेको