काठमाडौँ १ फागुन । २ लाख घुससहित डिभिजन वन कार्यालय, नवलपरासी ९वर्दघाट सुस्ता पूर्व० मा कार्यरत सहायक वन अधिकृत कृष्ण बहादुर देवकोटा र सोही कार्यालयका कार्यालय सहयोगी प्रमोद कुमार तेली पक्राउ परेका छन् । टेण्डरको काठ...
काठमाडौं १ फाल्गुन । कोरोना भाइरसको संक्रमण भएको आशंकामा टेकु अस्पतालमा पुगेका साउदी अरबका एक नागरिक फरार भएका छन् । चीनको बाटो हुँदै नेपाल आएका ति साउदी नागरिकलाई एक हप्तअअघि टेकु अस्पतालमा भर्ना गरिएको थियो । शुक्रराज ट्रपिकल तथा...
धनुषा २९ माघ । जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।नेवि संघ धनुषाको नेतृत्वमा बुधबार विद्यार्थीहरुले विश्वविद्यालयको भिसी कार्यालय र डिनको कार्यालयमा तालाबन्दी गरेका हुन् ।राजर्षि जनक विश्वविद्यालयले विद्यार्थी भर्ना प्रक्रियामा अनियमितता गरेको विद्यार्थीहरुको आरोप छ ।...
काठमाडौं २९ माघ । करिब १ करोड मूल्य बराबरको सुनसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।महानगरीय अपराध महाशाखा ललितपुर र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले बुधबार थानकोट सतुंगलबाट भारतीय नागरिक पक्राउ गरेको हो ।पक्राउ परेकाहरुले ललितपुरमा...
रौतहट २८ माघ । रौतहटको सदरमुकाम गौरसँगै जोडिएको भारतीय बजार बैरगनियातर्फ नेपाली सवारी साधन प्रवेशमा रोक लगाइएका कारण यात्रुलाई कठिनाइ भएको छ । रौतहटका स्थानीय प्रशासनले भारतीय नम्बरको टेम्पो चलाउन प्रतिबन्ध लगाएसँगै भारतीय पक्षले पनि नेपाली सवारीलाई रोकेपछि यात्रुलाई...
रौतहट २८ माघ । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम आज मंगलवार राजपुर नगरपालिकामा सुरु भएको छ।रौतहटको राजपुर नगरपालिका वडा नं ३ राजपुर डमार चोक स्थित स्वास्थ चौकीबाट नगर प्रमुख शेख...
सिरहा २८ माघ । हत्या गरी बोरामा पोको पारेर फालिएको अवस्थामा १५ महिने बालिकाको शव फेला परेको छ । बडियारपट्टी गाउँपालिका–३ का देवेन्द्र यादवकी १५ महिने छोरो आशिकाको मंगलबार शव फेला परेको हो । सोमबारबाट हराइरहेकी आशिकाको २४ घण्टापछि...
तनहुँको २८ माघ । भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनीयर अधिकारी र वडासदस्य अधिकारीलाई रु ७५...
अखिलेश कुमार यादव।माघ २८ बारा। बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न १४ रजघट्टामा अवस्थित रहेको श्री जनता माध्यमिक कृषि प्राबिधिक शिक्षालायमा बिगत ४ साल देखि प्रअ मा कार्यरत रहेको एवं पाँचौ बर्षमा प्रवेश गर्न लागेको प्रधानध्यापक पशुपति घिमिरेको आज...
काठमाडौं २७ माघ । सवारी चालक अनुमतिपत्र लाइसेन्स लिने उमेर बढाइने भएको छ । सवारी लाइसेन्स लिने उमेर १६ वर्षबाट बढाएर १८ पुर्याउन लागिएको हो । यातायात व्यवस्था विभागले सवारीको लाइसेन्स लिने उमेर १८ वर्ष पुगेको हुनुपर्ने प्रावधान...

भरखरै प्राप्त

धेरैले पढेको