रौतहट,१५ भाद्र ।रौतहटको यमुनामाई गाउपालिकाले आफना पालिका भित्र कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई सहयोग गर्ने घोषणा गरेको छ ।गाउपालिकाको वडा नं.३, राजपुर तुलसी निवासी शेख जैनुल मियाँको परिवारलाई नगद ५० हजार दिने घोषणा पालिका प्रमुख श्रीप्रसाद मुखियाले गरेका छन्...
रौतहट, १५ भाद्र ।रौतहटको गरुडा नगरपालिकाको पाचौं नगरसभा सोमबार भव्यताका साथ सम्पन्न भएको छ । नगरपालिकाको सभाकक्षमा आयोजित नगर सभामा नगरपालिकाका नगर प्रमुख इन्नुराय यादवले आर्थिक वर्ष २०७७।०७८ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै सभा सम्पन्न गराएका हुन्...
चितवन, १५ भाद्र ।देश बिषम परिस्थितिमा गुज्रिरेहेका बेला रोटरी क्लब अफ रत्ननगर परिवारले ट्राफिक कार्यालय चितवनलाई स्वास्थ्य सामग्रीहरु हस्तारण गरेको छ । कोरोना भाईरस ( COVID-19) को संक्रमण बिरुद्ध अग्रमोर्चामा परिचालित जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन तथा मातहत समेतमा कार्यरत...
रौतहट, १५ भाद्र ।रौतहटको गरुडा नगरपालिका वडा नं.८ जिगडियामा हत्या भएका निरन्जन राम तथा प्रहरी हिरासतमा मृत्यु भएका विजय रामको परिवारलाई मेची महाकाली बुहारी सयुक्त अवाज रौतहटले खाद्यन सामग्रीहरु सहयोग गरेको छ । सयुक्त अवाज रौतहटले आज पिडित निरञ्जन र...
बुटवल, १४ भदौ (रासस) ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नं ५ को पूर्वाधार विकास कार्यालयका एक सिनियर डिभिजन इञ्जिनीयरलाई आज मन्त्रालय परिसरबाट रकमसहित पक्राउ गरेको छ । आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले प्रदेश नं ५ भौतिक पूर्वाधार विकास मन्त्रालय...
रौतहट १४ भदौ ।रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा मोटरले पानी तान्ने क्रममा आइतबार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । करेन्ट लागेर बेहोस भएका युवकको उपचार नगर्ने डाक्टरलाई स्थानीयले केहिबेर घेराउ गरेका छन् ।मोटरको तार जोड्ने क्रममा...
जनकपुरधाम, १४ भदौ (रासस) ।कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले धनुषा जिल्लाभर पुनः एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको छ । गत साउन १८ देखि शुरू भएको निषेधाज्ञा आज पाँचौंँ पटक थप गरी भदौ २१ गतेसम्म...
जलेश्वर, १४ भदौ (रासस) ।महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा पर्ने निगौल गाउँमा आज मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–२ निगौल गाउँ बस्ने ६० वर्षीय वृद्ध उपेन्द्र मण्डल रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक...
कैलाली, १४ भदौ (रासस) ।कैलालीमा प्रहरीले शनिबार बेवारिसे अवस्थामा भन्सार छलीका सुपरपावर सुर्तीसहित बोलेरो जिप बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैधरूपमा भन्सार छली ल्याइएका...
स्याङ्जा, १४ भदौ (रासस) ।वालिङ नगरपालिका–५ मजकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आज बिहान करिब ५ बजे दुर्घटना हुँदा घाइते भएका चारमध्ये दुई जनाको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख...

भरखरै प्राप्त

धेरैले पढेको