कावासोती, १७ भदौ (रासस) ।नवलपरासी बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । घरमा ट्रस लगाउने क्रममा करेन्ट लागेर कावासोती नगरपालिका –९ बस्ने ४० वर्षीय लक्ष्मीप्रसाद महतोको अपराह्न मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
रौतहट, १७ भदौ (रासस) ।दलित सङ्घर्ष समिति रौतहटले १० सूत्रीय मागसहित आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय गरुडा अगाडि जारी दलितको धर्नास्थलमा आज पत्रकार सम्मेलन गरी समितिले आफ्ना माग अघि सार्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो...
विराटनगर, १७ भदौ (रासस) ।व्यापारीका रुपमा कार्य गरी अन्य व्यापारी एवं व्यवसायीलाई ज्यान मार्ने धम्की तथा डर त्रास देखाई रकम असुल गर्ने पाँच जनाको समूहलाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज...
भक्तपुर, १७ भदौ (रासस) ।कोरोना सङक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको चार दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी सङ्क्रमित परिवारका अन्य ६ जना निकै विचलित भएका छन् । यही भदौ १३ गते सङ्क्रमित आमाको...
वीरगञ्ज, १७ भदौ (रासस) ।सरकारी अनुदानको रासायनिक मल नपाएपछि पर्साका किसानले निजी व्यापारीसँग चर्को मूल्यमा खरिद गर्न बाध्य भएका छन् ।सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा विगत तीन महिनादेखि युरिया मलको अभाव भएपछि यहाँका किसान निजी...
रुपन्देही, १७ भदौ (रासस) ।कोरोना भाइरस सङ्क्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत एक महिलाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–११ की ६० वर्षीया महिलाको आज बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिनुभयो ।यही...
लुम्बिनी, १७ भदौ (रासस) ।कोरोना भाइरस सङ्क्रमित एक महिलाको भैरहवामा उपचारका क्रममा मृत्यु भएको छ । भीम अस्पताल अस्पतालका सूचना अधिकारी डा नारायण पोखरेलका अनुसार रामग्राम–५ नवलपरासी स्थायी घर भएकी ६५ वर्षीय महिलाको गए राति मृत्यु भएको हो ।
कोरोना...
भोजपुर, १७ भदौ (रासस) ।नेपाल पत्रकार महासङ्घ भोजपुर शाखामा पत्रकार कल्याण कोष स्थापना गरिएको छ । क्रियाशील पत्रकारको हितका लागि कल्याण कोषको स्थापना गरिएको हो ।भोजपुरका पत्रकार मोहन तामाङले आफ्नो जन्मदिनको अवसरमा नेपाल पत्रकार महासङ्घ भोजपुरद्वारा सञ्चालित उक्त कल्याण...
सप्तरी, १७ भदौ (रासस) ।जिल्लाको रुपनी गाउँपालिका–१ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित दुई जना मङ्गलबार पक्राउ परेका छन् । वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित रुपनी–१ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको डिभिजन वन कार्यालय...
रबिन्द्र यादव
नवलपरासी पुश्चिम, १५ भदौ ।
नवलपरासी पुश्चिमको बर्दघाटमा सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पूर्वी–पश्चिम राजमार्ग अन्तर्गत हेटौडाबाट जन्ती लिएर धनगढी तर्फ जाँदै गरेको से १ च २२३३ नम्बरको स्कारपियो बर्दघाट ४ स्थित...












