अत्तरिया, २० पुस :
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा फड्को मार्न थालेको छ । सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको अस्पतालले पछिल्लो समय सेवा विस्तारसँगै सेवा प्रवाहमा सुधार ल्याएको हो । देश सङ्घीयतामा गएसँगै अञ्चल अस्पतालबाट प्रादेशिक...
त्रिशूली (नुवाकोट), २० पुस :
नुवाकोटको शिवपुरी गाउँपालिका–६ खत्रीटोल निवासी नेत्रकुमारी खत्रीको हत्यामा संलग्न आरोपी बिहीबार पक्राउ परेको छ । पचहत्तर वर्षीया खत्रीको गत सोमबार राति हत्या गरेर फरार रहेका सोही स्थानका सुकु तामाङलाई पक्राउ गरेर कारबाही अघि बढाइएको जिल्ला...
गोरखा, २० पुस : गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ । अहिले बस्नेतले उत्पादन गरेको काउली ‘कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन मेला–२०८०’...
काठमाडौँ, २० पुस : कुसुन्ती युवा क्लबको आयोजनामा कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता यही पुस २४ देखि २८ गतेसम्म सञ्चालन हुने भएको छ । उक्त प्रतियागितामा ३२ टोली सहभागी हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष...
जलेश्वर, २० पुस :
जलेश्वर नगरपालिका–१ बस्ने उषा देवीले अहिले सञ्चित गरेको रकम पछि काम लाग्ने आशा बोकेर खाइनखाइ सहकारीमा बचत गर्नुभयो । पछि घरखर्चका लागि आवश्यक पर्दा लिन खोज्दा नपाएपछि दोहोरो पीडामा हुनुहुन्छ । एकातिर आफैँले छ वर्षदेखि जम्मा...
फुङ्लिङ (ताप्लेजुङ), २० पुस :
ताप्लेजुङका ग्रामीण क्षेत्रका महिला आत्मनिर्भर बन्नका लागि स्रोत र सीपको खोजी गर्न थालेका छन् । विभिन्न तालिममा सहभागी भएर सीप सिकेसँगै आत्मनिर्भर बन्दै गएका हुन् । आफूले सिकेका सीपले आफूसँगै अरूलाई पनि रोजगारी सिर्जना गर्न...
रौतहट, १९ पुस । व्यापारीलाई फोनबाट लाखौं रकम माग्ने एक जना व्यक्तिलाई रौतहट प्रहरी नियन्त्रणमा लिएर आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि कसुर अन्तर्गत अनुसन्धान गरेर कारवाही अघि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा आयोजित पत्रकार सम्मेलन मार्फत फोनबाट धाक...
रौतहट, १९ पुस । रौतहट जिल्लामा ठूलो परिमाणमा एक हजारको नक्कली नोट सहित एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा विहिवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता एवं डिएपसी एलिजा गिरीले पछिल्ला विभिन्न समयमा...
देउखुरी (दाङ), १९ पुस |
घोराही उपमहानगरपालिका– ६ का किसान भीमबहादुर डाँगीले दुई दुहँुना भैँसी, दुई पाडापाडी र छ बाख्रा पाल्नुभएको छ । उहाँले घर नजिकैको एक बिघा खेतमा वरर्सिम घाँसखेती गर्नुभएको छ । उहाँलाई भैँसी र बाख्रा पाल्न सजिलोे...
दमौली (तनहुँ), १५ पुस |
तनहुँको व्यास नगरपालिका–५ निवासी मोहनकुमार श्रेष्ठले भिमादस्थित मिछुर्लुङमा रहेको मगर लाफा भिलेजमा पुगेर एक रात बिताउनुभयो । समुन्द्री सतहबाट करिब आठ सय मिटरमा रहेको भिमाद नगरपालिका–५ मिछुर्लुङस्थित मगर लाफा भिलेजमा एक रात बिताउँदा आनन्दको महसुस...














