कञ्चनपुर, १५ पुस | शुक्लाफाँटा नगरपालिका– ८ नौखरी मुक्तकमैया शिविरका महादेव चौधरीले व्यावसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । एक दशक अघिदेखि चौधरी तरकारी खेतीमा संलग्न हुँदै आउनुभएको हो । चौधरीको स्वामित्वको पाँच कठ्ठा जग्गा मात्रै छ...
लेखनाथ (कास्की), १४ पुस | केही वर्ष पहिला हरेक किसानको खेतमा हुने अनदीधान अहिले रोप्न छाडिएको छ । अरू धानभन्दा झन्डै आधा कम फल्ने भएकाले अनदीको खेती कम हुँदै गएको कृषि ज्ञान केन्द्र कास्कीले जनाएको छ ।पोखरा–९ नयाँबजार निवासी सुनिता...
खजुरा (बाँके), १४ पुस | दुई दिनदेखि लगातार चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेका हो । बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । चिसोले बजार तथा सहरी क्षेत्रमा...
काठमाडौँ, १४ पुस  | सरकारले शुक्रबार ललितपुरको बालकुमारीमा शुक्रबार भएकोे घटनामा परी निधन भएका दुई युवकका परिवारलाई क्षतिपूर्तिस्वरुप जनही रु १० लाख उपलब्ध गराउने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना...
रौतहट,१४ पुस ।। एक्कासी मौसम परिवर्तन भए संगै रौतहट सहित तराई मधेशका जिल्लाहरुमा आज बिहानैदेखि चिसो बदनुको साथै सितलहर सुरु भएको छ । चिसो र सितलहरले गर्दा जनजीवन कष्टकर बनेको छ । चिसोबाट बाच्चा,वूद्ध र विपन परिवारहरु बदी प्रभावित परेको...
भरतपुर (चितवन), १४ पुस | चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ । चित्रसारी मैदानमा सरकारी र निजी ६५ वटा हात्तीलाई वनभोज खुवाइएको हो । वनभोजमा हात्तीलाई मन पर्ने...
गोदावरी (कैलाली), १४ पुस | पछिल्लो समयमा सुदूरपश्चिममा माछापालन व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । यहाँका करिब दुई सयभन्दा बढी प्राकृतिक तालतलैया र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ ।सरकारी तथ्याङ्कअनुसार सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिकटन माछा...
खोटाङ, १५ पुस (रासस) | ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी गौरी पार्वती न्यु टेक्निकलको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो ।भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको...
राैतहट,१३ पुस | राैतहटकाे राजदेवी नगरपालिकामा प्रा वि तर्फ आज नगरस्तरीय हाजिरीजवाफ प्रतियाेगिता सम्पन्न भएकाे छ । राैतहटकाे माध्यमिक विद्यालय ब्रह्मपुरीमा प्रा वि स्तरीय हाजिरीजवाफ प्रतियाेगिता सम्पन्न भएकाे हाे । राजदेवी नगरपालिकाकाे आयाेजनामा मा वि ब्रह्मपुरीमा सम्पन्न भएकाे साे कार्यक्रममा...
इलाम, १३ पुस : पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख टोनी...

भरखरै प्राप्त

धेरैले पढेको