रौतहट,२५ फागुन | राष्ट्रिय युवा संघ नेपाल रौतहटले टेण्डर लिन गएका युवकलाई वन कर्मचारीले पक्राउ गरी हिरासतमा राखेकोप्रति आपत्ति जनाएको छ । वन कार्यालयमा टेण्डरको फाराम लिन जाँदा सर्वसाधारण पक्राउ पर्नुपर्ने घटना निन्दनीय भएको भन्दै संघले आपत्ति जनाएको हो । डिभिजन...
मध्यविन्दु (नवलपरासी), १७ फागुन | हिन्दू र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्द्र मदारबाबा मेला आजदेखि सुरु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयीत्रिवेणी गाउँपालिका–६ स्थित दाउन्नेडाँडामा रहेको मदारबाबा मेलामा दर्शनार्थीको बाक्लो चहलपहल छ । हिन्दू र मुस्लिम धर्मावलम्बीले श्रद्धापूर्वक पूजाआजा...
पोखरा,१७,फागुन । गत १८ पुसमा वडा कार्यालयमा सम्पत्ति कर बुझाउन गएका पोखरा महानगरपालिका–१ बगरका धर्मराज गुरुङले कर्मचारीले भनेअनुसार नै १४ हजार रुपैयाँ बुझाएर घर फर्किए ।घर आएर रसिद हेर्दा रसिदको दायाँ र बायाँ दुबैतर्फको भागको प्रिन्ट नबुझिने खालको थियो ।...
झापा, १७ फागुन | पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टाबाट रुख कटान सुरु भएको छ । ‘दुई लेन’सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण सुरु गरिएको एसियन राजमार्गमा आजदेखि रुख कटान सुरु भएको ‘डिभिजन’ वन कार्यालयका प्रमुख मेघराज राईले बताउनुभयो...
रौतहट । रौतहटमा तीन जना नक्कली चिकित्सक पक्राउ परेका छन् । उपचार गर्ने इजाजत पत्र तथा शैक्षिक योग्यता नभएका तीन जनालाई रौतहट प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्लाको यमुनामाई गाउँपालिका– १ सुकदेव चोकमा सञ्चालनमा रहेको सागरमाथा तराई हस्पिटल प्रालिमा योग्यता...
फागुन ११ , रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्वर २ भलोहियामा दुई पक्ष बीच जग्गाको बिषयमा झै झगडा हुँदा एक जनाको मृत्यु भएको छ ।दुर्गा भगवती वडा नम्वर २ भलोहिया हाल पिपरा सिमानमा बस्दै गरेका ४० बर्षिय जयप्रकाश...
म्याग्दी, ११ फागुन | कालीगण्डकी ‘करिडोर’ बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो । पुल निर्माण भएपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न...

भरखरै प्राप्त

धेरैले पढेको