काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक...
झापा । झापाको अर्जुनधारामा एक महिलाले आत्महत्या गरेको तीन घण्टा नबित्दै छिमेकी पुरुषले आत्महत्या गरेका छन् । महिलाले भिडियो कल गरेर आत्महत्या गरेको पुरुषले त्यसको केही समयपछि आत्महत्या गरेका हुन् । अर्जुनधार नगरपालिका–६ लक्ष्मी टोलकी अन्दाजी २४ की नम्रता पाठकले शुक्रबार बिहान...
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर, कतारी रियाल, यूरो र बेलायती पाउण्ड घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्री दर १३४...
काठमाडौं । राष्ट्रिय विपद् जोखिक न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सोलुखुम्बु जिल्लाको खुम्बु पासावन्हामु गाउँपालिका–५ बानेखोलामा आएको भीषण बाढी धामे बजारबाट करिब नौ किलोमिटर माथि रहेका दुईवटा हिमताल विस्फोटका कारण भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले उजुरीहरु सरकारबाट कार्यान्वयन नभएको गुनासो गरेका छन् । बुधबार सिंहदरबारमा प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा देशको समग्र विकासको मूल प्रवाहमा आउन नसकेका वर्ग र समुदायको मानव अधिकारको अवस्था...
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदे शका मन्त्रीहरूसँग कार्यसम्पादन करार गरेका छन् । आज मुख्यमन्त्री कार्यालयको सभाहलमा प्रदेशका मन्त्रीहरुसंग वर्षभरी गरिने महत्वपूर्ण कामहरुको विवरण समेट्नै कार्यसम्पादन करार सम्झौता गरेका हुन् । पहिलेका मुख्यमन्त्रीहरु जस्तै अहिलेका मुख्यमन्त्रीले पनि मन्त्रीहरुसंग...
आज श्रावण शुक्लपूर्णिमा अर्थात् रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व देशभर मनाइँदैछ । जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट नाडीमा रक्षासूत्र (डोरो) बाँध्ने परम्परा छ । आज बिहान पशुपति क्षेत्रमा गएर स्नान गर्ने, पुरानो...
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षावन्धन, जनै पूर्णिमा अर्थात ऋषि तर्पणी पर्वको अलग्गै महत्व छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्छन् । घर घरमा पनि...
भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा आन्दोलन, अख्तियार र सर्वोच्चमा मुद्दा मामिला एकाधिकार प्रत्यारोपण केन्द्रका अत्याधुनिक उपकरण थन्क्याउँदा सेवा प्रभावित, कार्यकारी निर्देशकविरुद्ध अख्तियारमा उजुरी युवराज गौतम काठमाडौं । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पछिल्लो समय पुनः विवादमा आउन थालेको छ । स्थापना...

भरखरै प्राप्त

धेरैले पढेको