गलेश्वर (म्याग्दी), १६ असार : ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सात किलोमिटर कृषि सडकको स्तरोन्नति सुरु भएको छ । विसं २०६३ मा ट्रयाक खुलेको सात किलोमिटर लामो उक्त सडकको बगरफाँट–दूधेखोला खण्डको तीन किलोमिटर सडक ग्राभेल...
कञ्चनपुर, १६ असार; शुक्लाफाँटा नगरपालिकामले अपाङ्गता भएका छ सय तीनजनालाई परिचयपत्र प्रदान गरेको छ । नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख कमला जोशीका अनुसार ‘क’ वर्गका एक सय १८, ‘ख’ वर्गका दुई सय ८७, ‘ग’ वर्गका एक सय...
राैतहट । गएराती परेकाे असारे पानी संगै राैतहटका किसानहरुले धान राेपाई कार्य सुरु गरेकाे छ । आकलझुलक रुपमा कहि काहीँ माेटर तथा पम्पीसेटकाे मदलले पानी पटाई राेपाई गर्दै आएका किसानहरु अहिले अकाशे पानी पाउदा खुशी हुँदै खेत जाेत्दैं राेपाईकाे...
पर्वत, १५ असारः कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले खानेपानीसम्बन्धी उपभोक्तामैत्री कानुन आवश्यकता रहेको बताउनुभएको छ । गृहजिल्ला पर्वतमा शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १८औँ साधारणसभालाई आज सम्बोधन गर्दै मन्त्री गिरीले उपभोक्तालाई न्यून महसुल लाग्ने गरी ऐन संशोधनको...
नवलपुर (नवलपरासी), १५ असार : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा विभिन्न विधाका आठ स्रष्टालाई सम्मान गरिएको छ । त्रिवेणी साहित्य प्रतिष्ठानको ३५औँ स्थापना दिवसका अवसरमा आज आठ स्रष्टालाई नगदसहित सम्मान गरिएको हो । प्रतिष्ठानले ‘त्रिवेणी धर्मटीका काव्य पुरस्कार’बाट डा गीता त्रिपाठी, ‘त्रिवेणी...
लेखनाथ (कास्की), १५ असारः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ । एक्काइसौँ धान दिवसका अवसरमा पोखरा पर्यटन परिषद्ले आज पोखरा–२३ को मार्गी फोवाफाँटमा आयोजना गरेको १९औँ असारे रोपाइँ महोत्सव–२०८१ को उद्घाटन गर्दै उहाँले...
सिद्धार्थनगर, १५ असारः लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र विस्तारमा सरकार लागिरहेको बताउनुभएको छ । २१औँ राष्ट्रिय धान दिवसका अवसरमा गृहजिल्ला रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ काभ्रा पुग्नुभएका मुख्यमन्त्री महराले जलवायु...
गलकोट (बागलुङ) १५ असारः बागलुङका चार उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ । २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा जिल्लास्तरमै कृषिको माध्यमबाट पहिचान बनाउन सफल चार किसानलाई नगद रु दश÷दश हजार नगदसहित पुरस्कृत गरिएको कृषि ज्ञान...
ताप्लेजुङ, १५ असारः पहाडी जिल्ला ताप्लेजुङमा पनि असार १५ अर्थात् धान दिवस मनाइएको छ । राष्ट्रिय कृषक समूह महासङ्घ जिल्ला समन्वय समितिको आयोजनामा रोपाइँ गरेर धान दिवस मनाइएको हो । फुङ्लिङ नगरपालिका–३ केनिममा नौमती बाजासहित भएको रोपाइँ कार्यक्रमको सहायक प्रमुख...
गण्डकी, १५ असार : असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ । केही दिनयता मनसुन सक्रिय भएकाले किसान रोपाइँको...

भरखरै प्राप्त

धेरैले पढेको