संखुवासभा, १८ जेठ  । चैनपुर नगरपालिका–१, संखुवासभामा सुख्खा पहिरोले दुई जना पुरिएका छन् ।नुनढाकी सडकखण्ड निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी लालध्वज सुवेदीले अनलाइनखबरलाई बताए ।प्रहरीका अनुसार सडकमा पर्खाल लगाउने क्रममा पहिरो...
आगो लगाएर भाउजुको हत्या गरी फरार रहेका देवर ५ महिना पछि पक्राउ परेका छन् ।घरायसी विवादमा सप्तरीको बोदेबर्साइन नगरपालिका ९ धनगढी टोलकी २७ बर्षीया राजकुमारी साहलाई पेट्रोल छर्कि आगो लगाई हत्या गरी फरार रहेका उनकै सहोदर देवर २५ बर्षीय...
सिरहा १७ जेष्ठ। सिरहामा एक महिला घरायसी विवादका कारण निर्घात कुटिएकी छन । घर अगाडि रहेको फूटेको प्लास्टिकको मुढा बाटोमा फालेको निहुँमा भएको विवादले उग्ररुप लिएपछि जिल्लाको गोलबजार नपा १३ सिमराका ४५ वर्षीय कुमारी रेखा सिंह आफ्नै छिमेकी करिव ३० वर्षीय दिपेन्द्र...
कैलाली,१७, जेठ  । कैलालीको गोदावरी नगरपालिकामा एक दम्पती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।गोदावरी नगरपालिका ७ का ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५४ वर्षीया पद्मा ऐर मृत अवस्थामा भेटिएको कैलालीका प्रहरी प्रवक्ता नायव परीक्षक (डीएसपी) वेदप्रकाश...
वीरगञ्ज, १६,जेष्ठ  । वीरगञ्जमा २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई पटक पटक जबर्जस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।प्रहरीले मोरङको कटहरी गाँउपालिका–४ का २५ वर्षीय सुरजकुमार साह, जुम्लाको हेमा गाउँपालिका–३ का ३५ वर्षीय हरिचन्द्रनाथ योगी र...
काठमाडौं,१६, जेठ  । तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्द्रसिंह शेरचनले ‘कोही पनि जीवित अवस्थामा नभेटिएको’ बताएका छन् ।अनलाइनखबरसँग टेलिफोन सम्पर्कमा आएका उनले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको बताए । उनका...
प्यूठान,१६ जेठ । ऐरावती गाउँपालिका-१ दाङवाङमा भरुवा बन्दुकको गोली लागेर एकजनाको ज्यान गएको छ ।सिकार खेल्न जंगल गएका ३४ वर्षीय द्रोणबहादुर आलेमगरको आइतवार गोली लागेर मृत्यु भएको हो ।दोबाटो सामुदायिक वनको डाँडाथरीमा सिकार खेल्ने क्रममा २४ वर्षीय ज्ञान बहादुर नेपालीले...
पोखरा , जेठ १५ । जोमसोमका लागि पोखराबाट तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन । विमानस्थलका...
काठमाडौं ,१२ ,जेठ । इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् ।तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले पक्राउ गरेको सीआईबीका एसपी कमल थापाले...
७ जेठ, डोटी । डोटीको शिखर नगरपालिका–१ गेरुपानीमा बस दुर्घटना हुँदा एकजना बालक बेपत्ता भएका छन् । १३ जना घाइते भएका छन् ।कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस शनिबार बिहान ५ बजेतिर दुर्घटना भएको हो ।...

भरखरै प्राप्त

धेरैले पढेको