जुम्ला,३२,असार  । बिहीबार राति जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा पहिरोले विद्युत गृह भासिदा ज्यान गुमाउने ३ जनाको परिवारलाई गाउँपालिकाले एक लाख रुपैयाँ राहत दिने भएको छ । शनिबार जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका अध्यक्षसहितको टोलीले पहिरो गएको क्षेत्रको...
दाङ,३२,असार  । दाङमा गोठ भत्किँदा एक बालिकाको मृत्यु भएको छ । शनिबार विहान सवा ७ बजेतिर घोराही उपमहानगरपालिका–९ इब्राहिम मियाको गोठ भत्किदा उनकी छोरी दुई बर्षीया अविता खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । विहान गोठ भत्किँदा नजिकै खेलिरहेकी बालिका च्यापिएर...
काठमाडौं,३२,असार । पछिल्लो तीन महिनामा बाढी, पहिरो, चट्याङ, आगलाजीजस्ता विपदका कारण १२१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रको तथ्यांक अनुसार १ वैशाखदेखि ३२ असारसम्म विपदका घटनाबाट १२१ जनाको मृत्यु भएको हो । यो तीन महिनाको...
धनगढी,३२,असार  । कञ्चनपुरमा प्रहरीले सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–९ को ख गाउँका सुशील विष्ट, पृथ्वी भाट क्षेत्री, लक्ष्मण सुनार र बीओपी बीचफाँटामा कार्यरत सशस्त्र प्रहरी जवान यमप्रसाद जैशी रहेको जिल्ला प्रहरी...
मेक्सिकोसिटी,३२,असार । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा परेर उनीहरूको मृत्यु भएको हो । लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा परेको...
बुटवल,३२,असार । कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई राहत बाँड्ने विषयमा झडप हुँदा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा १८ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नं. ५ मा राहत वितरण दलीय भागबन्डाका आधारमा गर्ने विषयमा कुरा नमिल्दा उत्पन्न विवादले उग्ररुप लिंदा...
जनकपुरधाम,३१,असार  । साइकलले ठक्कर दिएको विषयमा भएको विवाद बढ्दै गएपछि भएको कुटपिटबाट सप्तरीमा एक महिलाको मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका ८ बस्ने ५५ वर्षीया जिरादेवी मण्डलको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । कुटपिटबाट...
महोत्तरी,३१ असार,  । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गए राति एक बालकको शव भेटिएको छ । गए राति स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरीमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले...
बाँके,३१,असार । अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी गर्छन् । मङ्गलबार बर्दिया...
रौतहट ३१ असार । रौतहटको वाग्मती नदीमा दुई जना बालकको शव फेला परेको छ । बिहीबार दिउँसोदेखि हराएका बालकको शव शुक्रबार बिहान भेटिएको हो । बिहीबार विद्यालयबाट फर्किएर वाग्मती नदीमा नुहाउन पसेका दुर्गाभगवती गाँउपालिका- ३ मत्सरीका १३ वर्षीय हर्ष झा...

भरखरै प्राप्त

धेरैले पढेको