रौतहट,२,साउन । सशस्त्र प्रहरी बल रौतहटले १ सय ९२ किलो गाँजा सहित एउटा गाडी नियन्त्रणमा लिएको छ । रौतहटको राजपुर नगरपालिका वडा नं. ६ कुडियाबाट सशस्त्र प्रहरीले सो गाँजा बरामद गरेको हो । कुडियास्थित आँपको बगैंचामा पार्किङ गरी राखिएको भारतीय नम्बर...
काठमाडौं,२,साउन  । काठमाडौंका २८ वर्षीय सुमन (नाम परिवर्तन) होलसेल व्यवसायी हुन् । पैसा उठाउन उनी हप्तैपिच्छे विभिन्न ठाउँका पसलमा गइराख्छन् । त्यही सिलसिलामा डेढ महिना अघि एक पसलमा उनको ३१ वर्षीया कल्पना बस्नेतसँग भेट भयो । सामान्य कुराकानीपछि सुमन र...
काठमाडौं,२,साउन । नक्सालको नागपोखरीस्थित सन्तोषी मन्दिरको मूर्तीमा जडित सुनचाँदी चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोककी १८ वर्षीया सबिना पराजुली, गुल्मीकी २५ वर्षीय विष्णु पछाई र सर्लाहीका २० वर्षीय सिद्धार्थ बुढाथोकी छन् ।  जिल्ला प्रहरी परिसर,...
काठमाडौं,२,साउन । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको इन्टेलिजेन्स टोलीलाई २३ असारमा एउटा सूचना आयो, ‘काठमाडौं महानगरपालिका–७, चाबहिलको एक खाजा घर अगाडि पार्किङ गरेको मोटरसाइकलको सिटमुनि कस्तुरीको विना छ ।’ संरक्षित कस्तुरीको विनाको किनबेच हुन लागेको सूचना पाएपछि रानीपोखरीको टोली चाबहिल पुग्यो...
काठमाडौं,२,साउन । काठमाडौंको शंखरापुर नगरपालिका–३, साँखु एक शव भेटिएको छ । सडेर कंकाल भइसकेको अवस्थामा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले अनलाइनखबरलाई बताए । खोलाको नजिक शव भेटिएपछि प्रहरी वृत्त, बौद्धका डीएसपी ढुण्डिराज...
सिरहा,१,साउन  । सिरहाको लहान नगरपालिका-२२ मा तीन जना साथी खेलिरहेको अवस्थामा १२ असारमा गोली चल्यो । १९ बर्षीय सुशान्त चौधरीले पेस्तोल पड्काउँदा १८ बर्षका दिलिप मुखियाको पेटमा गोली लाग्यो । दिलिपको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि...
चितवन,१,साउन  । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अमलटारी सेक्टरबाट उद्धार गरिएको गैँडाको बच्चा (केटो)को मृत्यु भएको छ । करिब एक हप्ता अगाडि अमलटारीबाट उद्धार गरेर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा लगिएको केटोको निमोनियाका कारण मृत्यु भएको...
सप्तरी,१,साउन । सप्तरीको बोदे बर्साइन नगरपालिकामा भएको आगलागीमा परेर तीन जना घाइते भएका छन् । बोदे बर्साइन नगरपालिका–१० खडगपुरका खगेन्द्र यादवको घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा आगो निभाउने क्रममा स्थानीय कारी दास, महेश यादव र धीरेन्द्र यादव जलेर घाइते...
काठमाडौं,१,साउन । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन्...
वीरगञ्ज,३२,असार । होमसेन्टर नदिएको कारण विद्यार्थीहरुले क्याम्पसमा आगजनी गरेका छन् । ठाकुरराम बहुमुखी क्याम्पसमा अध्यनरत स्नातक दोश्रो वर्षको परीक्षाकेन्द्र सोहि क्याम्पसमा नदिएको भन्दै बिद्यार्थीहरुले आगजनी गरेका हुन । परिक्षाकेन्द्र वीरगन्ज भन्दा बाहिर तोकिएको भन्दै शनिबार बिहान क्याम्पसमा तोडफोड गर्दै आगजनी गरिएको...

भरखरै प्राप्त

धेरैले पढेको